२७ साउन २०७७, मङ्गलवार

भर्ना र पाठ्यपुस्तक वितरण असार १० सम्म गरि सक्न रुन्टीगढीको…

२९ जेष्ठ २०७७, 4:22 am

भरत केसी । जेठ २९,होलेरी । रोल्पाको रुन्टीगढी गाउँपालिकाले मातहतका सम्पूर्ण विद्यालयहरुमा विद्यार्थी भर्ना गरि असार १० गते भित्र विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउने निर्णय गरेको छ । बुधबार गाउँपालिका शिक्षा शाखाको संयोजनमा सरोकारवालाहरुको सहभागितामा बसेको…

सुनिल स्मृति ५ नम्बर वडाका बिद्यालयहरुमा डिजिटल हाजिरी संचालन

१० माघ २०७६, 12:57 pm

माघ १०, रोल्पा । सुनिलस्मृति गाउँपालिका वडा नम्वर ५ काभ्राले आज एक कार्यक्रमका विच वडा भित्रका सम्पूर्ण विद्यालयहरुमा इ हाजिरीको उद्घाटन, कुर्चि वितरण तथा महिला हिंसा सम्बन्धी कार्यक्रम  सम्पन्न गरेको छ । गाउँपालिका अध्यक्ष गुणेन्द्र…

रेडियसन बोर्डिङ स्कुल राङ्सीद्वारा सरसफाइ कार्यक्रम सम्पन्न ।

२५ पुष २०७६, 1:14 pm

कमल वली पुस २५,रोल्पा । परिवर्तन २ राङ्सी रोल्पामा अवस्थित श्री रोल्पा रेडियसन बोर्डिङ स्कुलले शुक्रबारको अवसर पारी सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ। बोर्डिङ स्कुलका फाउन्डर प्रिन्सिपल कमल वलीको अध्यक्षताबाट शुरु भएको औपचारिक कार्यक्रम पछि…

बुटवल टेक्निकल कलेज (बिटिसि)मा हाजिरजवाफ कार्यक्रम सम्पन्न

२२ पुष २०७६, 4:11 am

अमर पन्थ । पुस २१,बुटवल । बुटवल टेक्निकल कलेज (बिटिसि)मा विद्यार्थी हरुकोे अन्तरनीहित प्रतिभाको उजागर गर्ने उद्येश्यले अन्र्तर सदनात्मक हाजिर जवाफ प्रतियाृेगिता कार्यक्रम सम्पन्न भएको छ । बुटवल टेक्निकल कलेजका प्रिन्सिपल सुशिल वावुको अध्यक्षतामा भएको…

दूर्लभ अन्तरवार्ता कार्ल मार्क्सको अत्यन्त पढ्न भुल्नु होला ?

२९ कार्तिक २०७५, 9:49 am

सन् १८७९ मा अमेरिकी रिपब्लिकनहरुको अखबार ‘शिकागो ट्रिब्युन’ का एक सम्वाददाताले कार्ल मार्क्ससँग उनको लण्डनस्थित आफ्नै घरमा अन्तर्वार्ता लिएका थिए । धेरै वर्षसम्म ‘ट्रिब्युन’ समाजवाद र उदीयमान ट्रेड युनियनहरु दुबैको भावनात्मक झड्काको बिस्फोटन बनेको थियो…

नवलपरासीमा छठ पर्वको रौनक घर-घरमा बिषेश तयारी

२५ कार्तिक २०७५, 2:03 am

सहबान अन्सारी नवलपरासीको दक्षिणी भेगहरुमा छठ पर्वको लोक प्रियता बढदै गएको छ । तराईहरुको केही जिल्लाहरुमा मनाईने छठ पर्व अहिले समावेशी पर्वका रुपमा विकशित हुदै गएको देखिन्छ। आस्था र निष्ठाको पर्व छठको आज पहिलो दिन…