२७ साउन २०७७, मङ्गलवार

नेकपा रुन्टीगढीद्वारा सामाजिक संजालमा आएका भ्रामक समाचारप्रती ध्यानाकर्षण  ।

२५ जेष्ठ २०७७, 3:27 pm

जेठ २५,रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुन्टीगढी गाउँपालिका रोल्पाले केहिदिन यता सामाजिक संजालमा गाउँपालिका सरकारप्रती आएका भ्रामक समाचारमा  गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी अध्यक्ष आशाराम गुरुङद्वारा हस्ताक्षरित विज्ञप्ति मार्फत सामाजिक संजाल फेसबुक…

सरकारले जारी गरिएकोअध्यादेशप्रति काँग्रेस ससंदिय दल गण्डकी प्रदेशको गम्भीर आपत्ति

१० बैशाख २०७७, 1:05 am

बैशाख ९ पोखरा। नेपाली काँग्रेस गण्डकी प्रदेश ससंदिय दलको भिडियो कन्फ्रेन्स बैठकले ले सरकार द्धारा ल्याईएको दुई अध्यदेश प्रति असहमती प्रकट गरेको छ।।।बिश्व अाक्रान्त बनाईरहेको कोभिड-१९ कोरोना को दुखद घडिमा सवैधानिक परिषद सम्बन्धि र राजनैतिक…

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा कोरोना विरुद्ध खट्नेप्रती आभार व्यक्त

७ बैशाख २०७७, 4:50 am

बैशाख ७ स्याङजा। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटिका अध्यक्ष सुर्य प्रसाद गैह्रे” पारास” ले बिश्वव्यापी महामारी लिएको कोभिड१९ कोरोना भाईरस सगं सम्बन्धित रहेर प्रेस बिज्ञाप्ति जारी गरेका छन।।बिज्ञाप्तिमा कोरोना भाईरसका कारण मृत्युहुनेहरु प्रति भावपुर्ण…

नेपाली कंग्रेस गण्डकी प्रदेश संसदीय दलले निकाल्यो प्रेस बिज्ञप्ती

५ बैशाख २०७७, 9:21 am

बैशाख ५ ,पोखरा। गण्डकी प्रदेश नेपाली कांग्रेस संसदिय दलको भिडियो कन्फ्रेन्सिङ बाट बसेको बैठकले ५ बुदे निर्णय गरी बिज्ञप्ती जारी गरिएको ससंदिय दलका उपनेता मेखलाल श्रेष्ठले जानकारी दिनुभएको छ।बिसम परिस्थितिमा सरकारलाई सुझाव सहित सरकारले कोभिड१९…

मुख्यमन्त्री गुरुङ ले नायक फिल्मको झझल्को दिदै – अध्यक्ष गैह्रे

३ बैशाख २०७७, 4:02 am

वैशाख २, स्याङ्जा-कोभिड-१९ र उत्पन्न संकटको सामना गरिरहेका स्याङ्जाबासीको हौसल्ला प्रदानको लागि बिषम परिस्थितिमा पनि गण्डकी प्रदेशका माननिय मुख्यमन्त्रि आज फेदीखोला, भिरकोट, वालिङ, गल्याङको क्वारेनटाइन र प्रदेशको सिमा राम्दी नाकाको अनुगमन साथै स्याङ्जाको बिपत ब्याबस्थापन…

कामै गर्न नसकेको भन्दै गगन थापाले गरे प्रधानमन्त्री ओलीको चर्को…

२९ कार्तिक २०७५, 10:56 am

काठमाडौं –प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओली आफैंले संविधानमाथि प्रश्न उठाउने काम गरिरहेको आरोप लगाउनु भएको छ । नेता थापाले मन्त्रीपरिषदको निर्णय सार्वजनिक नगर्ने सरकारको पछिल्लो निर्णय पनि संविधानमाथि…

उतिबेला एमालेले सहकार्य गर्न नमान्दा ‘जनयुद्ध’ गर्नुपर्‍याे : अध्यक्ष दाहाल

२९ कार्तिक २०७५, 10:55 am

म्याग्दी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले कम्यूनिष्ट आन्दोलनमा सहकार्य गर्न तत्कालीन नेपाल कम्युनिष्ट पार्टी(एमाले)ले नमान्दा आफूहरु जनयुद्धमा जानुपरेको बताएका छन्। बुधबार नेकपा म्याग्दीले पार्टी कार्यालयमा आयोजना गरेको कार्यकता प्रशिक्षण भेलामा पूर्व…

नवलपरासीमा छठ पर्वको रौनक घर-घरमा बिषेश तयारी

२५ कार्तिक २०७५, 2:03 am

सहबान अन्सारी नवलपरासीको दक्षिणी भेगहरुमा छठ पर्वको लोक प्रियता बढदै गएको छ । तराईहरुको केही जिल्लाहरुमा मनाईने छठ पर्व अहिले समावेशी पर्वका रुपमा विकशित हुदै गएको देखिन्छ। आस्था र निष्ठाको पर्व छठको आज पहिलो दिन…

राप्रपाको क्षेत्रीय भेला यही भदौ २२ गते

१८ भाद्र २०७४, 3:01 pm

काठमाडौँ, १८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश र केन्द्रीय निर्वाचानको तयारीका विषयमा छलफल गर्न यही भदौ २२ र २३ गते काठमाडौँमा क्षेत्रीय भेला गर्ने भएको छ । तत्कालीन मध्यमाञ्चल क्षेत्रमा पर्ने गाउँ, नगर, महानगरका…

२ नं प्रदेशको पहिलो पार्टी माओवादी केन्द्रः अध्यक्ष दाहाल

१८ भाद्र २०७४, 1:26 am

पर्सा, १७ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २ नं प्रदेशको आसन्न स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रलाई एक नम्बर पार्टी बनाउने सचिवालय बैठकले निर्णय गरेको बताउनुभएको छ । उहाँले २ नं…