होलेरी मिडिया सम्मेलनको भव्य तयारी,सम्पादकको जमघट हुने ।

माघ २८ रोल्पा। होलेरी राष्ट्रिय मिडिया सम्मेलन–२०७६ हुने भएको छ । सम्मेलन रुन्टिगढी गाउँपालिका होलेरी रोल्पामा हुने छ । फागुन १ र २ गते हुने सम्मेलनमा उर्जा मन्त्री वर्षमान पुन, पूर्व सभामुख तथा सांसद ओनसरी घर्ती, ५ नं.प्रदेश सभा सदस्य अम्मरबहादुर डाँगी र रुन्टिगढी गाउँपालिका प्रमुख बालाराम बुढा सहभागी हुने छन् ।

सम्मेलनमा सञ्चारकर्मी नारायण वाग्ले, किरण नेपाल, गुणराज लुईंटेल, नारायणप्रसाद शर्मा, प्रशान्त अर्याल, टिकाराम यात्री, नारायण अमृत, उमेश चौहान, अखण्ड भण्डारी, नितु पण्डीत, निर्मला शर्मा, भुषिता वशिष्ठ, गंगा वि.सी., उमेश चौहान, शुसील गौतम तथा गोविन्द आचार्य सहभागी हुनेछन् ।

सम्मेलनमा किन आउने होलेरी ?, रोल्पाबाटै किन सुरु भयो जनयुद्ध, रोल्पाको पत्रकारिताको नालिबेली कार्यपत्र प्रस्तुत हुने आयोजकले जनाएकाे छ ।

रुन्टीगढी गाउँपालिका मुल आयोजक रहेको सम्मेलनको सहआयोजक आयोजक नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पा रहेको छ । कार्यक्रमको मुख्य उद्देश्य होलेरीमा पर्यटन प्रवद्र्धन गर्नु रहेको सम्मेनका सदस्य सचिव दीप दर्पणले जानकारी दिनुभयो ।

 

भर्खरै प्रकाशित

गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा विरेन्द्र माविको ७० हजार बढी सहयोग

प्रतिज्ञा बुढामगर रोल्पा, २६ साउन रोल्पामा एक विद्यालयले गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा  ७० हजार बढी सहयोग गरेको छ। त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गाङमा रहको…

नेपाली खेलकुदको बिकास,राखेप लाई खेलाडी मैत्री र मर्यादित बनाउन बफादार…

श्रावण १५,काठमाडौ ।राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष शिव कोईराला “ज्वाला” र सदस्य सचिव रमेश कुमार सिलवाल ले बुधबार पद तथा गोपनियताको सपथ लिनुभएको छ।खेलकुद मन्त्री…

तीज गीतमा अझै मौलिकता हराएको छैन ।

अमर पन्थ श्रावण १३,बुटवल । हरितालिका तीज नजिकिदै गर्दा बजारमा धेरै थरि गीत संगीत आइरहेको बेला भर्खरै मात्रै चर्चित गायक गायीकाको स्वरमा तीज गीत “माइतिको…

रोल्पाको माडी गाउँपालिकाद्वारा पत्रकार सम्मेलन सम्पन्न ।

बुद्धिमान वली साउन ४,रोल्पा । रोल्पाको माडी गाउँपालिकाद्वारा गाउँपालिका भएको बिभिन्न बिषयमा प्रष्ट पार्दै पत्रकार सम्मेलन सम्पन्न गरेको छ । कोभिड १९ बिशेष कृषि कार्यक्रम…

गंगादेव गाउपालिकाको बजेट ३५ करोड ८३ लाख ९सय चालीस

असार ११,रोल्पा । गंगादेव गाउपालिका रोल्पाको आठौं गाउँ सभाको उदघाटन एवम् बजेट ,निति सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षतामा…