बर्षाको सन्त्रास

मानव सामुन्ने उदाङ्गगो बनेको
यो समय
बेमौसमी बिगुल फुक्दै
बिधोम्स मच्चाउदै
गड्गडाउदै, बतासिदै
चित्र कोर्दै
उदाउदै; अस्ताउदैछन् ।।

निराकार यि बादलका रासहरु
बर्शातको नसामा
न बुझे सपनाको मोल
न देखे श्रद्धाले जोडिएका
ती पौरखी हातहरु अनि
अभिव्यक्तिमा मिसिएका अर्तनादहरु।।

बर्षातसंग गासिएका सन्दर्भहरु
भुलाउदैछन्
बर्षातको सुगन्ध
सुभसाईत
र पनि
अनबिग्य छन्
दर्किदा दर्किदै
हुरिभित्रै समेटिएका
फगत थोपाहरु ।।

विशाल प्रशान्त पौडेल शाखा प्रबन्धक,कृषि बिकास वैंक लिमिटेड,रामपुर पाल्पा

भर्खरै प्रकाशित

गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा विरेन्द्र माविको ७० हजार बढी सहयोग

प्रतिज्ञा बुढामगर रोल्पा, २६ साउन रोल्पामा एक विद्यालयले गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा  ७० हजार बढी सहयोग गरेको छ। त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गाङमा रहको…

नेपाली खेलकुदको बिकास,राखेप लाई खेलाडी मैत्री र मर्यादित बनाउन बफादार…

श्रावण १५,काठमाडौ ।राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष शिव कोईराला “ज्वाला” र सदस्य सचिव रमेश कुमार सिलवाल ले बुधबार पद तथा गोपनियताको सपथ लिनुभएको छ।खेलकुद मन्त्री…

तीज गीतमा अझै मौलिकता हराएको छैन ।

अमर पन्थ श्रावण १३,बुटवल । हरितालिका तीज नजिकिदै गर्दा बजारमा धेरै थरि गीत संगीत आइरहेको बेला भर्खरै मात्रै चर्चित गायक गायीकाको स्वरमा तीज गीत “माइतिको…

रोल्पाको माडी गाउँपालिकाद्वारा पत्रकार सम्मेलन सम्पन्न ।

बुद्धिमान वली साउन ४,रोल्पा । रोल्पाको माडी गाउँपालिकाद्वारा गाउँपालिका भएको बिभिन्न बिषयमा प्रष्ट पार्दै पत्रकार सम्मेलन सम्पन्न गरेको छ । कोभिड १९ बिशेष कृषि कार्यक्रम…

गंगादेव गाउपालिकाको बजेट ३५ करोड ८३ लाख ९सय चालीस

असार ११,रोल्पा । गंगादेव गाउपालिका रोल्पाको आठौं गाउँ सभाको उदघाटन एवम् बजेट ,निति सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षतामा…