सरकारले जारी गरिएकोअध्यादेशप्रति काँग्रेस ससंदिय दल गण्डकी प्रदेशको गम्भीर आपत्ति

बैशाख ९ पोखरा। नेपाली काँग्रेस गण्डकी प्रदेश ससंदिय दलको भिडियो कन्फ्रेन्स बैठकले ले सरकार द्धारा ल्याईएको दुई अध्यदेश प्रति असहमती प्रकट गरेको छ।।।बिश्व अाक्रान्त बनाईरहेको कोभिड-१९ कोरोना को दुखद घडिमा सवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि दुई अध्यादेश जारी गर्न जनताको प्रतक्ष्य समस्यामा सरकार केन्द्रित नहुनु दुखद अवस्था रहेको ससंदिय दलका उपनेता मेखलाल श्रेष्ठले बताउनु भयो।। सविंधान निर्माण गरिरहदा राजनैतिक अस्थिरताको बन्दोबस्त गरिएको थियो।।सगैमा सवैधानिक नियुक्तीहरुको साझा स्वामित्वको परिकल्पना गरिएको थियो।नागरिकको जिवन सकंटमा परिरहेको घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिलबाट हतारमा गरिएको प्रमाणिकरणले यी सवै व्यावस्थाहरुलाई हठात् उल्ंघन गरेको छ ।नेपाली काँग्रेस ससंदिय दल गण्डकि प्रदेश अलोकतान्त्रिक एवं सविंधानको मर्म विपरितका बिधेयक तत्काल फिर्तामाग गर्दै अन्य सवै खेल भन्दा माथी उठेर  कोरोना बाट जनताको जिवन रक्षामा सम्पुर्ण रुपले केन्द्रित हुन सघिंय सरकारलाई अपिल समेत गरेको छ। ससंदिय दलका नेता कृष्ण चन्द्र नेपाली (पोख्रेल) द्वार हस्ताक्षर बिज्ञाप्ती जारी गरिएको छ।

भर्खरै प्रकाशित

गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा विरेन्द्र माविको ७० हजार बढी सहयोग

प्रतिज्ञा बुढामगर रोल्पा, २६ साउन रोल्पामा एक विद्यालयले गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा  ७० हजार बढी सहयोग गरेको छ। त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गाङमा रहको…

नेपाली खेलकुदको बिकास,राखेप लाई खेलाडी मैत्री र मर्यादित बनाउन बफादार…

श्रावण १५,काठमाडौ ।राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष शिव कोईराला “ज्वाला” र सदस्य सचिव रमेश कुमार सिलवाल ले बुधबार पद तथा गोपनियताको सपथ लिनुभएको छ।खेलकुद मन्त्री…

तीज गीतमा अझै मौलिकता हराएको छैन ।

अमर पन्थ श्रावण १३,बुटवल । हरितालिका तीज नजिकिदै गर्दा बजारमा धेरै थरि गीत संगीत आइरहेको बेला भर्खरै मात्रै चर्चित गायक गायीकाको स्वरमा तीज गीत “माइतिको…

रोल्पाको माडी गाउँपालिकाद्वारा पत्रकार सम्मेलन सम्पन्न ।

बुद्धिमान वली साउन ४,रोल्पा । रोल्पाको माडी गाउँपालिकाद्वारा गाउँपालिका भएको बिभिन्न बिषयमा प्रष्ट पार्दै पत्रकार सम्मेलन सम्पन्न गरेको छ । कोभिड १९ बिशेष कृषि कार्यक्रम…

गंगादेव गाउपालिकाको बजेट ३५ करोड ८३ लाख ९सय चालीस

असार ११,रोल्पा । गंगादेव गाउपालिका रोल्पाको आठौं गाउँ सभाको उदघाटन एवम् बजेट ,निति सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षतामा…