नेकपा भिरकोट कमिटी बाट भिरकोट नगरपालिकाको बिपद कोषलाई सहयोग।

बैशाख १५ स्याङ्जा।कोभिड -१९ कोरोना भाईरसले बिश्व अाक्रान्त भएको बेला। यस महामारी सगं जुध्न नेपाल सरकार अहोरात्र लागी परेको छ।भने नेपाली नागरीक,बिभिन्न सघंसस्था,राजनैतिक दलहरुको पनि सक्रिय भुमिका देखिएको छ।।पछिल्लो समयमा यस महामारी बाट नेपालमा पनि ५२ जना सक्रंमित भैसकेको छ।भने १६ जना उपाचार पछि निको भयर घर फर्किसकेको अवस्था छ।।सरकारले यस महामारी रोगथामको लागी बिपत कोष स्थापना गरेको छ। भने प्रदेश सरकार र स्थानिय तहहरुलेपनि बिपतक‍ोष स्थापना गरी नागरिकका समस्याहरुलाई उनमुक्ति दिने कार्यमा राष्ट्र क्रियाशील छ।यस्तै सत्तारुढ नेपाल कम्युनिष्टपार्टी (नेकपा)भिरकोट नगरकमिटिले पनि भिरकोट नगरपालिका को बिपत ब्यावस्थापन कोषमा नगरकमिटिको तर्फ बाट क‍ोषमा ३० हजार सहयोग गरेको छ।।भिरकोट नगर कमिटिको तर्फबाट नगर सचिव बिश्वनाथ अर्याल र पार्टीका जिल्ला सदस्य सन्त‍ोष के.सी ले भिरकोट नगरपालिकाका मेयर छायाराम खनाल लाई उक्त रकम हस्तान्तरण गर्नुभएको छ।भिरकोट नगरपालिको बिपत ब्यावस्थापन कोष भिरकोटको जनताको पक्षमा स्थापना गरिएको हुदा हाम्रो पार्टीले जनतालाई थप समस्या र महामारी बाट पिढा कम गराउन उक्त रकम सहयोग गर्नुभएको नेकपा भिरकोट कमिटिका अध्यक्ष मिन प्रसाद कोईरालाले बताउनु भयो।नगरपालिकाको बिपत ब्याव्थापन कोषको रकम पार्दरसिता र जनमुखि बनाउनु पर्नेमा नेता सन्तोष के सीले मेयर छायाराम खनाल लाई सुझाव समेत दिनु भयो।।नगर कमिटिले कोषमा अागामिदिनमा पनि थप सहयोग गर्ने भएकाले नगरपालिका बिस्वास्त रहन नगर सचिव बिस्वनाथ अर्याल ले अाग्रह समेत गर्नुभएको छ।नेकपा जिल्ला कमिटिले भने यस अघिनै मुख्यमन्त्री बिपत कोष र जिल्ला बिपतकोषमा २/२ लाख रकम कोषमा जम्मा गरिसकेको छ।

भर्खरै प्रकाशित

गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा विरेन्द्र माविको ७० हजार बढी सहयोग

प्रतिज्ञा बुढामगर रोल्पा, २६ साउन रोल्पामा एक विद्यालयले गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा  ७० हजार बढी सहयोग गरेको छ। त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गाङमा रहको…

नेपाली खेलकुदको बिकास,राखेप लाई खेलाडी मैत्री र मर्यादित बनाउन बफादार…

श्रावण १५,काठमाडौ ।राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष शिव कोईराला “ज्वाला” र सदस्य सचिव रमेश कुमार सिलवाल ले बुधबार पद तथा गोपनियताको सपथ लिनुभएको छ।खेलकुद मन्त्री…

तीज गीतमा अझै मौलिकता हराएको छैन ।

अमर पन्थ श्रावण १३,बुटवल । हरितालिका तीज नजिकिदै गर्दा बजारमा धेरै थरि गीत संगीत आइरहेको बेला भर्खरै मात्रै चर्चित गायक गायीकाको स्वरमा तीज गीत “माइतिको…

रोल्पाको माडी गाउँपालिकाद्वारा पत्रकार सम्मेलन सम्पन्न ।

बुद्धिमान वली साउन ४,रोल्पा । रोल्पाको माडी गाउँपालिकाद्वारा गाउँपालिका भएको बिभिन्न बिषयमा प्रष्ट पार्दै पत्रकार सम्मेलन सम्पन्न गरेको छ । कोभिड १९ बिशेष कृषि कार्यक्रम…

गंगादेव गाउपालिकाको बजेट ३५ करोड ८३ लाख ९सय चालीस

असार ११,रोल्पा । गंगादेव गाउपालिका रोल्पाको आठौं गाउँ सभाको उदघाटन एवम् बजेट ,निति सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षतामा…