सुनिलस्मृति अध्यक्षद्धारा बार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धी सूचना जारी

सुनिलस्मृति गाउँपालिका अध्यक्ष गुणेन्द्र घर्तीले आ.व. २०७७÷०७८ को गाउँपालिकाको बार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमाका सन्दर्भमा महत्वपूर्ण राय सुझाव पेश गर्नका लागि शुक्रवार एक सूचना जारी गर्नुभएको छ । सूचनामा भनिएको छ, यस सुनिलस्मृति गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि बार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने कार्य थालनी भएको सहर्ष जानकारी गराउदै आगामी आ.व. २०७७÷०७८ को बार्षिक नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ समावेश गर्नुपर्ने विषयहरुका साथै राजस्व परिचालनका सन्दर्भमा आफ्नो अमुल्य राय, सुझावहरु यो सूचना प्रकाशन भएको मितिले १० दिन भित्र लिखित रुपमा गाउँपालिका कार्यालयमा आइ अथवा गाउँपालिकाको इमेल ठेगाना ककचmष्लाय२नmबष्।िअयm वा ष्तय।कगलष्किmचष्तष्चm२नmबष्।िअयm मार्फत उपलब्ध गराइ दिनहुन सवै क्रियाशिल राजनीतिक दल, विभिन्न संघसंस्था, बुद्धिजिवी, विज्ञ, व्यवसायी, समाजसेवी, कर्मचारी, शिक्षक, सञ्चारकर्मी लगाएत आम गाउँपालिकाबासीमा हार्दिक अनुरोध गर्दछौ भनिएको गाउँपालिका प्रेस संयोजक आशिष भारद्धाजले बताउनुभयो ।

भर्खरै प्रकाशित

गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा विरेन्द्र माविको ७० हजार बढी सहयोग

प्रतिज्ञा बुढामगर रोल्पा, २६ साउन रोल्पामा एक विद्यालयले गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा  ७० हजार बढी सहयोग गरेको छ। त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गाङमा रहको…

नेपाली खेलकुदको बिकास,राखेप लाई खेलाडी मैत्री र मर्यादित बनाउन बफादार…

श्रावण १५,काठमाडौ ।राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष शिव कोईराला “ज्वाला” र सदस्य सचिव रमेश कुमार सिलवाल ले बुधबार पद तथा गोपनियताको सपथ लिनुभएको छ।खेलकुद मन्त्री…

तीज गीतमा अझै मौलिकता हराएको छैन ।

अमर पन्थ श्रावण १३,बुटवल । हरितालिका तीज नजिकिदै गर्दा बजारमा धेरै थरि गीत संगीत आइरहेको बेला भर्खरै मात्रै चर्चित गायक गायीकाको स्वरमा तीज गीत “माइतिको…

रोल्पाको माडी गाउँपालिकाद्वारा पत्रकार सम्मेलन सम्पन्न ।

बुद्धिमान वली साउन ४,रोल्पा । रोल्पाको माडी गाउँपालिकाद्वारा गाउँपालिका भएको बिभिन्न बिषयमा प्रष्ट पार्दै पत्रकार सम्मेलन सम्पन्न गरेको छ । कोभिड १९ बिशेष कृषि कार्यक्रम…

गंगादेव गाउपालिकाको बजेट ३५ करोड ८३ लाख ९सय चालीस

असार ११,रोल्पा । गंगादेव गाउपालिका रोल्पाको आठौं गाउँ सभाको उदघाटन एवम् बजेट ,निति सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षतामा…