तीज गीतमा अझै मौलिकता हराएको छैन ।

अमर पन्थ

श्रावण १३,बुटवल । हरितालिका तीज नजिकिदै गर्दा बजारमा धेरै थरि गीत संगीत आइरहेको बेला भर्खरै मात्रै चर्चित गायक गायीकाको स्वरमा तीज गीत “माइतिको पिरलो” सार्बजनिक भएको छ l सुभातारा म्युजिकमार्फत बजारमा आएको गीतमा चर्चित गाएक खेम सेन्चुरी , सर्मिला गुरुङ, र पुरुषोत्तम गैरेको आवाज रहेको छ भने पुरुषोत्तम गैरेकै लय सब्द मा तयार भएको गीतमा दिदि र भाइको कथालाई जोडिएको छ l निर्देशक बिष्णु भट्टराईले निर्देशन छायांकन सम्पादन गरेको भिडियोलाइ अविरल फिल्म्सले दृश्य निर्माण गरेको छ l भिडियोमा सन्तोष शर्मा, कल्पना पाण्डे, हरि सुबेदी, मन्जु सुबेदी, किरण पन्थ, सरिता ज्ञवाली, एन्जल भट्टराई , अविरल भट्टराई लगायतको अभिनय रहेको छ, बुटवलको विभिन्न ठाउहरुमा छायांकन गरिएको भिडियोमा सगुन शर्माको श्रीन्गार रहेको छ भने उक्ता गीतको बजार ब्यबस्थापन सुभातारा म्युजिकले गरेको छ हेरौ पुरा भिडियो

https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.youtube.com%2Fwatch%3Fv%3Du2_Z7J_oo5w%26feature%3Dshare%26fbclid%3DIwAR0ewL9xcmDmrsY8kgmQKUo65jk6zfUyYfQF_gfRJezz7IZIN9rqf-K6BFg&h=AT0_-4-74dbKN35WPczVN7LnlEH7RPV6fK5BXEnWy5NhE6_D1um2fdKzxVtm8a-UB6s5x94SEwtHHt2L8u3gAWUwcgLRL75WIoQX2iDf-s4fJoWrIKCIGSRBgZ18q_aU6Ue8

भर्खरै प्रकाशित

गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा विरेन्द्र माविको ७० हजार बढी सहयोग

प्रतिज्ञा बुढामगर रोल्पा, २६ साउन रोल्पामा एक विद्यालयले गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा  ७० हजार बढी सहयोग गरेको छ। त्रिवेणी गाउँपालिका वडा नम्बर ७ गाङमा रहको…

नेपाली खेलकुदको बिकास,राखेप लाई खेलाडी मैत्री र मर्यादित बनाउन बफादार…

श्रावण १५,काठमाडौ ।राष्ट्रिय खेलकुद परिषदका नवनियुक्त उपाध्यक्ष शिव कोईराला “ज्वाला” र सदस्य सचिव रमेश कुमार सिलवाल ले बुधबार पद तथा गोपनियताको सपथ लिनुभएको छ।खेलकुद मन्त्री…

तीज गीतमा अझै मौलिकता हराएको छैन ।

अमर पन्थ श्रावण १३,बुटवल । हरितालिका तीज नजिकिदै गर्दा बजारमा धेरै थरि गीत संगीत आइरहेको बेला भर्खरै मात्रै चर्चित गायक गायीकाको स्वरमा तीज गीत “माइतिको…

रोल्पाको माडी गाउँपालिकाद्वारा पत्रकार सम्मेलन सम्पन्न ।

बुद्धिमान वली साउन ४,रोल्पा । रोल्पाको माडी गाउँपालिकाद्वारा गाउँपालिका भएको बिभिन्न बिषयमा प्रष्ट पार्दै पत्रकार सम्मेलन सम्पन्न गरेको छ । कोभिड १९ बिशेष कृषि कार्यक्रम…

गंगादेव गाउपालिकाको बजेट ३५ करोड ८३ लाख ९सय चालीस

असार ११,रोल्पा । गंगादेव गाउपालिका रोल्पाको आठौं गाउँ सभाको उदघाटन एवम् बजेट ,निति सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष वीर बहादुर खत्रीको अध्यक्षतामा…