Nepal Za6lrW09OW खेलकुद

नेपाल समूह चरणबाटै बाहिरियो

access_time १२ कार्तिक २०७८, 1:00 am

काठमाडौं । नेपाल एएफसी यू-२३ एसियन कप छनोटमा नेपाल समूह चरणबाटै बाहिरिएको छ । गएराति आयोजक ताजकिस्तानसँग ६-० गोल अन्तरले पराजित हुँदै नेपालले लगातार दोस्रो हार ब्यहोरेको हो । नेपाल पहिलो खेलमा इरानसँग ४-० गोल…