वैदेशिक रोजगारीमा रहेकालाई विदेशमै कानुनी उपचारको सहज व्यवस्था हुनुपर्छ

access_time ८ भाद्र २०७८, 4:07 am

सोम लुइँटेल नेपाली श्रमिकहरु रोजगारीको लागि विश्वका विभिन्न देशमा जानुहुन्छ । वैदेशिक रोजगारीको क्रममा दुई तीन वर्ष बस्नुहुन्छ । कोही लामो समयसम्म पनि बस्नुहुन्छ, कोही विभिन्न समस्या पर्दा छोटो समयमै फर्किन पनि बाध्य हुनुहुन्छ ।…