माडी खबर


palm धर्म संस्कृति

हत्केलामा त्रिशूल बन्छ ? हस्तरेखाविज्ञका अनुसार चम्कनेछ भाग्य !

access_time १ मङ्सिर २०७८, 1:50 am

काठमाडौं । ज्योतिषविद्याले भविष्यमा हुने शुभाशुभ घटनाको जानकारी दिने बताइन्छ । हस्तरेखा ज्योतिषमा हत्केलाको रेखा र बनावट हेरेर भविष्यवाणी गर्न सकिन्छ । भारतको उज्जैनकी हस्तरेखा विशेषज्ञ डा विनिता नागरका अनुसार, हत्केलामा साना रेखाहरूको निशानले व्यक्तिको…

Ganesh Puja धर्म संस्कृति

मंगलवार भगवान् श्रीगणेशको पूजा गर्नुहोस्

access_time ३० कार्तिक २०७८, 12:05 am

काठमाडौं । हरेक मंगलवार भगवान् श्रीगणेशको पूजा आराधना गरिन्छ । त्यसो त भगवान् गणेशलाई पूजामा धेरै कुरा चढाइन्छ तर दूबोको चाहिँ विशेष महत्त्व छ । दूबोविना उहाँको पूजा नै पूर्ण हुँदैन । तुलसीलाई विष्णुको एक…

Bhaitika धर्म संस्कृति

तिहारको मुख्य दिन आज भाइटीका, उत्तम साइत ११ बजेर ०२…

access_time २० कार्तिक २०७८, 1:50 am

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको मुख्य दिन भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक…

Nepal Sambat 751x600 1 धर्म संस्कृति

नेपाल संवत् ११४२ शुरू, आजै नेवार समुदायले म्ह : पूजा…

access_time १९ कार्तिक २०७८, 1:50 am

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर…

narak chaturdasi धर्म संस्कृति

नरक चतुर्दशी स्नान र दीपदान आज

access_time १८ कार्तिक २०७८, 2:48 am

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान अरुणोदयकालअघि नदी, तलाउ वा धारामा गई स्नान गरी मनाइने नरक चतुर्दशी पर्व आज मनाइँदैछ । स्नानपछि सालको पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने कार्य पनि आज…

laxmi pooja 768x371 1 धर्म संस्कृति

लक्ष्मी पूजामा गर्नै नहुने यी १८ काम

access_time १८ कार्तिक २०७८, 2:37 am

आज घरघरमा लक्ष्मीपूजा गरिँदैछ । लक्ष्मी पूजाका दिन महालक्ष्मीको विधिपूर्वक पूजा गरिन्छ । लक्ष्मी पूजाका दिन देवी लक्ष्मीको आराधनासहित पूजा गर्नाले सुख, शान्ति र ऐश्वर्य मिल्ने विश्वास गरिन्छ । लक्ष्मी पूजाको दिन केही विशेष कुरामा…

Laxmi Tihar धर्म संस्कृति

आज यमपञ्चकको तेस्रो दिन, धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा

access_time १८ कार्तिक २०७८, 2:18 am

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ…

Dog Kukur Tihar धर्म संस्कृति

आज तिहारको दोस्रो दिन : कुकुरको पूजा गरी मनाइँदै

access_time १७ कार्तिक २०७८, 1:05 am

काठमाडौं । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको…

Crow Kag Tihar धर्म संस्कृति

आज काग तिहार, यमपञ्चक सुरू

access_time १७ कार्तिक २०७८, 12:59 am

काठमाडौं । हिन्दु धर्मालम्बीहरूको दोस्रो ठूलो महानचाड तिहारको आज पहिलो दिन । आजदेखि यमपञ्चक सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँचदिन यमराज आफ्ना सबै कारम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने…

8D4AD265 A519 4C22 903D 338E2A777930 720x380 1 धर्म संस्कृति

सुत्नेबेलामा मनले चिताएको सबै पूरा गरिदिने दक्षिणकाली भगवती मन्दिरको दर्शन…

access_time १५ कार्तिक २०७८, 4:07 pm

दक्षिणकाली मन्दिर राजधानी काठमाडौँबाट दक्षिण भेगमा करिब १७ किमिको दुरीमा रहेको छ। यो कालीदेवीको मन्दिर हो। यो मन्दिर राजा प्रताप मल्लद्वारा निर्माण गरिएको हो। यो फर्पिङको मुटुस्थित ऐतिहासिक महत्त्वले भरिपूर्ण मन्दिर हो। चारैतिर हरियालीले सजिएको…