vten भिडियाे

भिटेनको ‘गल्ली सडक’ सार्वजनिक (भिडियाे सहित)

access_time १४ कार्तिक २०७८, 8:34 am

काठमाडौं । भिटेनको नामले चर्चित नेपाली र्‍याप गायक समीर घिसिङको ‘गल्ली सडक’ बोलको गीत सार्वजनिक भएको छ। गीत शनिबार भिटेनको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो। भिटेनको कन्सेप्ट तथा कम्पोजमा तयार भएको गीतको भिडियोमा पनि भिटेन…