माडी खबर

सल्यानको बनगाडकुपिण्डेमा शिक्षकले २ वर्षदेखि तलब पाएनन्

access_time २७ असोज २०७८, 11:23 am

सल्यान । सल्यानको बनगाडकुपिण्डे नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा निजी स्रोतबाट भर्ना गरिएका डेढ दर्जन शिक्षकले २ वर्षदेखि तलब नपाएको गुनासो गरेका छन् । विद्यालयको आफ्नै स्रोत नहुँदा शिक्षकहरू तलबबाट वञ्चित भएका हुन् । नगरपालिकाले विद्यालय…

विद्यालय भर्नाअघि बालबालिकाको आँखा परीक्षण गरिने

access_time २२ असोज २०७८, 1:19 am

काठमाडाैं । विद्यालय भर्ना हुनुअघि बालबालिकाको अब अनिवार्य आँखा परीक्षण हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश तथा स्थानीय तहसँगको सहकार्यमा नेपाल नेत्रज्योति सङ्घले प्रत्येक विद्यालयमा भर्ना हुनुअघि नै बालबालिकाको आँखा परीक्षण गर्ने…

लोकसेवा आयोगले निकाल्यो विभिन्न सूचना, विज्ञापन रद्ददेखि बढुवासम्म (सूचनासहित)

access_time २० असोज २०७८, 1:38 am

काठमाडाैं । लाेकसेवा आयोगले विभिन्न सूचना निकालेको छ । बुधवार गोरखापत्र दैनिकमा आयोगले सूचना निकालेको हो । [...]Read More...

मेट्रो कलेजमा विद्यार्थीको प्रदर्शनी : आफै चल्ने कारदेखि पुष्टकारीसम्म प्रदर्शन

access_time १८ असोज २०७८, 3:10 pm

तुलसीपुर । तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत विद्यार्थीहरुले विभिन्न परियोजनाको प्रदर्शनी गरेका छन् । प्राविधिक विषयमा अध्ययन गर्ने विद्यार्थीहरुले स्वचालित कारदेखि पुष्टकारीसम्मको प्रदर्शन गरेका हुन् । शिक्षालयमा डिप्लोमा इन इलेक्ट्रिकल एण्ड इलेक्ट्रोक्सि इन्जिनियरिङ्गमा अध्ययनरत विद्यार्थी खेमराज…

मुसिकाेट नगरपालिका-९ का विद्यार्थीलाई निःशुल्क ड्रेस

access_time १८ असोज २०७८, 1:06 pm

रुकुम । मुसिकाेट नगरपालिका वडा नं. ९ ले जुवाला आधारभूत विद्यालय हिलका विद्यार्थीहरुलाई निःशुल्क पोशाक वितरण गरिएकाे छ । पोशाकमा विद्यालय आउँदा अनुशासन कायम हुने र विद्यार्थीहरुलाई नियमित कक्षा आउन प्रोत्साहन गर्नका लागि विद्यालयका जुवाला…

कक्षा १२ परीक्षाको नतिजा तिहारपछि प्रकाशित हुने

access_time १० असोज २०७८, 10:51 am

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा तिहारपछि मात्र प्रकाशित गर्ने तयारी गरेको छ। बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले तिहारपछि नतिजा प्रकाशित गर्ने योजनासहित उत्तरपुस्तिका परीक्षणको काम सुरु गरेको जानकारी दिए। कोरोनाले…

लोकसेवा आयोगले नयाँ पदपूर्ति र बढुवा प्रक्रिया अगाडि बढ्यो

access_time १ असोज २०७८, 1:35 am

काठमाडौं । लोकसेवा आयोगले कोभिड–१९ को महामारीका कारण राष्ट्रसेवक कर्मचारीको नयाँ पदपूर्ति र बढुवासम्बन्धी रोकिएका कामलाई धमाधम अगाडि बढाउन थालेको छ । आयोगले सरकारी सेवालाई थप प्रभावकारी बनाउन नयाँ पदको सिर्जना गरी पदपूर्ति गर्न र…

कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदै

access_time २९ भाद्र २०७८, 12:44 pm

काठमाडौं । कक्षा १२ को परीक्षा आजदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले यसअघि स्थागित गरिएको कक्षा १२ को परीक्षा आजबाट सञ्चालन हुन लागेको हो। परीक्षा नियन्त्रण कार्यालयले प्रकाशित…

जहाँ शिक्षकले विद्यार्थीलाई मोबाइलमा फोन गरेर पढाउँछन्

access_time १९ भाद्र २०७८, 1:32 am

दिनेश गौतम प्युठान । प्युठानको माण्डवी गाउँपालिका नयाँ गाउँस्थित श्री माण्डवी माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत अञ्जु सुनारको मोबाइलमा बिहान ९ बजे घण्टी बज्छ । उनको मोबाइलमा बजेको यो घण्टी साथी वा अरु कसैले गरेको हुँदैन, विद्यालयबाट आएको…

कक्षा १२ को परीक्षा भदौ ३० देखि

access_time १७ भाद्र २०७८, 12:08 am

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको हिजाे बसेको बैठकले भदौं ३० गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारी दिए…