माडी खबर

माडी १ भितावाङमा ५० प्रतिशत अनुदानमा लसुन वितरण कार्यक्रम सम्पन्न

access_time २६ भाद्र २०७८, 5:39 am

राेल्पा । एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत माडी गाउँपालिका वडा नम्बर १ मा रहेको चिउरी माडी कृषि समुहलाई लसुन उत्पादनको लागि गाउँपालिको तर्फबाट ५० प्रतिशत अनुदान वितरण कार्यक्रम माडी १ को भितावाङमा सम्पन्न भएको…

माडी गाउँपालिका ५ भाबाङ, बाङमामा कृषि औजारहरु वितरण

access_time १९ भाद्र २०७८, 4:18 pm

राेल्पा । कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउने उद्देश्यले माडी गाउँपालिका वडा नं. ५ भावाङ, बाङमाका कृषकलाई कृषि औजार वितरण गरिएकाे छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकीकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले…

परिवर्तन गाउँपालिका ६ का नर बहादुर बुढा उत्कृष्ट कृषक

access_time ८ भाद्र २०७८, 2:15 pm

राेल्पा । परिवर्तन गाउँपालिका-६ गैराह्माका नर बहादुर बुढामगर अहिले गाउँपालिका-६ का उत्कृष्ट कृषक बन्नुभएको छ । प्रगतिशील बाख्राफार्म दर्ता गरेर पशु पालन पेशाबाट उहाँले मनग्य आम्दानी गरेको बताउनु हुन्छ । अहिले फार्ममा बाख्रा, बोका, खसी,…