झापामा यस्तो अवस्थामा ८ महिने शिशुसहित दम्पतीको …

झापा । झापामा झु’ ण्डि’ ए को अव ‘स्थामा ८ महिने शिशुसहित दम्पतीको श व फे’ ला प ‘रेको छ । कनकाई नगरपालिका १ दुर्गापुरका ३४ वर्षीय रविन विक, उनकी पत्नी २९ वर्षीया मीना बस्नेत विक र ८ महिनाकी छोरी रुविना झु’ण्डि ए को अ वस्था मा फे ला प रेको इलाका प्रहरी कार्यालय सुरुंगाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिए।

घ ट ना बारे थप अनुसन्धान भइरहेको उनले बताए।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राकेश थापाले घरको भित्रबाट ताला लगाएर दे ह त्या ग गरेको अवस्थामा श व फेला परेको बताए ।  घ ट ना को प्रकृतिक हेर्दा दे ह त्या ग जस्तो देखिन्छ,’ सई जिम्बाले भने,’ ‘पहिला शिशुलाई झु ‘ण्ड्या’एर पछि दुवैले दे ह त्या ग गरेको जस्तो देखिन्छ ।’

शिशुको घाँटीमा डोरी बाँ’धे को अ वस्थामा श व भेटिएको उनले बताए ।रविन मान्छे विदेश पठाउने एजेण्ट थिए । को रो ना म हा मा री पछि उनको व्यवहार बिग्रिएको र त्यही पीडाले दे ह त्या ग गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । प्रहरीले घ ट ना प्रकृति हेर्दा झु ‘न्डि’एर दे ह त्या ग गरेको देखिएको जनाएको छ । ‘घ ट ना को थप अनुसन्धान भइरहेको छ,’ डीएसपी थापाले भने ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


माडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्षद्वारा दशै तिहारकाे शुभकामना
माडी गाउँपालिका वडा नं. ५ का वडा सदस्यद्वारा दशै तिहारकाे शुभकामना