कालोपत्रेको ६ महिनामै चापागाउँ सडकको बेहाल (फाेटाे फिचर)

काठमाडौं । ६ महिनाअघि कालोपत्रे गरिएको चापागाउँ जाने सडकको सुनाकोठी खण्ड भत्केर हिलाम्मे बनेको छ । सैलुङ कन्ट्रक्सनले कालोपत्र गरेको सडक भत्केपछि स्थानीय आक्रोशित छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?