गायिका टिका सानुलाई प्रकाश कटुवालले अनुहार नपरेकी भनेपछि पर्यो झगडा

काठमाडौं । केहि समय अगाडी जेल परेका गायक प्रकाश कटुवालले जेलबाट फर्किएपछि पहिलो गीत बजारमा आएको छ ।

उनले गाएको नया गीतमा चर्चित गायिका टिका सानु ,गोबिन्द गौतम र निर्मला लामाको सुमधुर आवाज रहेको गीत अहिले बजारमा आएको छ । निर्दोष साबित भएर उनि बाहिरिएका थिए ।

गीतमा चर्चित गायिका टिका सानु र प्रकाश कटुवाल संगै चर्चित मोडल अलिना रायमाझी र काली आमा को अभिनय रहेको देखिन्छ । निकै ठट्यौलि गीतमा टिकाले प्रकाश कटुवाललाइ र प्रकाश कटुवाल ले टिका सनुलाई मन पराएको कथा बिशेष रुपमा देखाइएको छ ।

प्रकाश कटुवालकै युटुब च्यानल मार्फत बजारमा आएको उक्त गीतमा बिक्रम चौहानको निर्देशन रहेको छ । प्रकाश कटुवाल र टिका सानुको सहकार्य निकै फाप्ने पक्का देखिएको छ । गीतमा आएको कमेन्ट र त्यस भित्र देखिएको दृश्यले पनि गीत चल्ने पक्का देखिएको छ ।

प्रकाश कटुवाल बेला बेलामा बिबादमा आउने गायक पनि हुन् । उनि बिबादमा आउनुको कारण भने उनले गाउने गीतहरु हुन् ।

केहि छाडा गीतहरु गाएर पनि उनले विवाद खेपेका थिए भने पछिल्लो समय उनि मौलिक गीतमा आवाज दिएर पनि उस्तै चर्चामा आएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


माडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्षद्वारा दशै तिहारकाे शुभकामना
माडी गाउँपालिका वडा नं. ५ का वडा सदस्यद्वारा दशै तिहारकाे शुभकामना