आज चर्चित हास्यकलाकार अर्जुन घिमिरे (पाँडे) को जन्मदिन, कति बर्षका लागे त उनी ?

काठमाडौं । चर्चित हास्यकलाकार अर्जुन घिमिरे (पाँडे)को आज जन्मदिन परेको छ । उनी आज आफ्नो ३४ औं जन्मदिन मनाउदैछन् ।

असोज ९ गते नुवाकोटको ओखरपौवा गाविस वडा नं ४ मा जन्मिएका अर्जुन घिमिरे (पाँडे) हास्यश्रृखंला भद्रगोलबाट निकै चर्चामा आए ।

पछिल्लो समय भने मिडिया हबको बिबादपछी उनी नयाँ हास्यश्रृंखला सक्किगोनीमा छन् ।

जन्मदिनको अवसरमा उनलाई आज धेरै कलाकार तथा मित्रहरुले बिहानै देखी शुभकामना दिइरहेका छन् । हास्यश्रृखंला सक्किगोनीमा अर्जुन घिमिरे (पाँडे) को अभिनय धेरैले रुचाएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


माडी गाउँपालिका वडा नं. ५ का वडा अध्यक्षद्वारा दशै तिहारकाे शुभकामना
माडी गाउँपालिका वडा नं. ५ का वडा सदस्यद्वारा दशै तिहारकाे शुभकामना