झ्याली पिटेर उठाइँदैछ कर, फोहोर चाहिँ कहिले उठ्छ ?

access_time १० भाद्र २०७८, 5:07 pm

रवीन्द्र घिमिरे काठमाडौं । काठमाडौं महानगरपालिकाले बुधबार सोल्टी मोडको प्लाटिनम होटलअघि झ्याइँ-झ्याइँ पञ्चेबाजा बजाउँदै नाचगान गर्‍यो । प्लाटिनम होटल रहेको भवनको सम्पत्ति कर नउठेपछि घरधनी नेपाल चेम्बर अफ कमर्शका नाममा ‘छिटो कर तिर्न’ आग्रह गर्दै…