माडी खबर

भारतलाई दैनिक २ करोड रकम बराबरको बिजुली पैंचो दिदै नेपाल…

access_time १ कार्तिक २०७८, 4:25 am

काठमाडौं । भारतमा कोइलाको अभावमा थर्मल प्लान्टबाट विद्युत्को आपूर्ति कम हुन थालेपछि विहार सरकारले नेपालबाट अफ आवरमा ३५५ मेगावाट विद्युत् पैंचो लिन थालेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार दैनिक औसतमा २ हजार मेगावाट आवर…

कनेक्ट आइपीएसबाट फण्ड ट्रान्स्फर गर्दा शुल्क नलाग्ने

access_time २० असोज २०७८, 12:41 am

काठमाडाैं । कनेक्ट आइपीएसबाट गरिने फण्ड ट्रान्सफर अब निशुल्क हुने भएको छ । कनेक्ट आइपीएस को मोबाईल एप, बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गमा रहेको कनेक्ट आइपीएस फण्ड ट्रान्स्फर तथा कनेक्ट आइपीएस मार्फत मोबाईल वालेटमा गरिने…

वैदेशिक रोजगारमा जानेलाई पनि पेन्सन

access_time १९ असोज २०७८, 3:24 am

काठमाडाैं । वैदेशिक रोजगारमा जानेले पनि चाहेमा स्वदेशमा पेन्सन पाउन सक्ने भएका छन् । विदेशमा गरेको कमाइको केही अंश बचत गरेर उनीहरूले स्वदेश फिर्ता भएपछि पेन्सनका रूपमा उक्त रकम पाउन सक्ने योजना नागरिक लगानी कोषले…

सरकारी ढुकुटीको रकम खर्च गर्ने बाटो खुल्यो

access_time ८ असोज २०७८, 12:33 am

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीवार चालू आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक प्रमाणीकरण गरेकी छन् । प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच बिहीवार प्रतिनिधिसभा र राष्ट्रिय सभामा विनियोजन विधेयक पारित भएपछि सरकारले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पेश गरेको…

गरिबको वास्तविक तथ्यांक नै छैन, दशैंमा सरकारले कसलाई बाँड्दैछ ५…

access_time ३१ भाद्र २०७८, 2:10 am

काठमाडौं । सरकारले हालै ल्याएको प्रतिस्थापन विधेयकमार्फत विपन्न तथा गरिव ५ लाख जनतालाई राहतस्वरुप प्रति घर–परिवार १० हजार नगद दिने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले कोभिड-१९ बाट रोजगारी गुमाएका र अन्य आयआर्जन गर्नबाट…

सरकारको उदासीनताका कारण स्वदेशमै उद्यमशीलताका माध्यमबाट सिर्जना हुने रोजगारीको अवसर…

access_time १५ भाद्र २०७८, 3:51 am

काठमाडौं ।  सरकारको उदासीनताका कारण स्वदेशमै उद्यमशीलताका माध्यमबाट सिर्जना हुने रोजगारीको अवसर  शून्य रहेको पाइएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उद्देश्यअनुसार काम नगर्दा उपलब्धि शून्य देखिएको हो। कोभिड—१९ महामारीका कारण बेरोजगारको अवस्था भयावह…

सरकारको निर्देशनलाई अटेर गरी सहकारीले सेवाग्राहीबाट आफूखुसी ब्याजदर उठाउँदै

access_time ८ भाद्र २०७८, 8:46 am

काठमाडौं । सरकारको निर्देशनलाई अटेर गरी सहकारीले सेवाग्राहीबाट आफूखुसी ब्याजदर उठाउँदै आएका छन्। प्रभावकारी रूपमा अनुगमन नहुँदा सरकारले तोकेको ब्याज दरको सीमा नाघ्दै सहकारीले आफूखुसी ब्याजदर असुल गरेको हो। सरकारले सहकारीको ब्याज १४.७५ प्रतिशतसम्मको सीमा…

बजेट अध्यादेश स्वतः निष्क्रिय हुने खतरा

access_time ६ भाद्र २०७८, 2:44 am

काठमाडाैं । अघिल्लो सरकारले जारी गरेको बजेट अध्यादेश निष्क्रिय हुने दिन नजिकिँदै छ । जारी गरिएको बजेट अध्यादेश संघीय संसद्ले स्वीकार नगरेमा वा राष्ट्रपतिबाट फिर्ता नलिएमा अबको २५ दिनपछि स्वतः निष्क्रिय हुनेछ । संघीय संसद्ले…