माडी खबर

इजरायल लैजाने ११७५ नेपाली कामदार गोलाप्रथाबाट छानियो (नतिजा सहित)

access_time २५ असोज २०७८, 11:32 am

काठमाडौं । इजरायलले केयरगिभरको लागि नेपालबाट लाने कामदारहरुको छनोट गरेको छ । नेपालबाट बिभिन्न चरण पार गरि एक हजार ६०० नेपालीलाई सूचीकृत गरिएकोमा ११७५ जना मंगलबार गोलाप्रथाबाट छानिएका हुन् । छनौटमा परेकाहरु मध्ये ८२१ महिला…

अमेरिकी ‘ईडीभी’ खुल्यो, यस्तो छ भर्ने तरिका

access_time २१ असोज २०७८, 1:38 am

काठमाडाैं । अमेरिकाले सन् २०२३ का लागि ईडिभी चिट्ठा खुला भएको छ । अमेरिकी विदेश मन्त्रालयले नेपाली समयअनुसार बुधबार बेलुका ९:४५ देखि डिभी चिट्ठा खुला भएको हो । डिभी भर्न ‘अमेरिकी स्टेट गभर्मेन्ट’को साइटमा गएर…

वैदेशिक रोजगारमा जानेलाई पनि पेन्सन

access_time १९ असोज २०७८, 3:24 am

काठमाडाैं । वैदेशिक रोजगारमा जानेले पनि चाहेमा स्वदेशमा पेन्सन पाउन सक्ने भएका छन् । विदेशमा गरेको कमाइको केही अंश बचत गरेर उनीहरूले स्वदेश फिर्ता भएपछि पेन्सनका रूपमा उक्त रकम पाउन सक्ने योजना नागरिक लगानी कोषले…

विदेश जान ठ्याकै कति खर्च लाग्छ ? हेर्नुहोस देशगत लागत…

access_time ११ असोज २०७८, 3:35 am

काठमाडौं । नेपालबाट बैदेशिक रोजगारीमा जानको लागि संस्थागत रुपमा १ सय १० देश खुला गरिएको छ । यी मध्ये इराक र लिविया हाल रोक्का गरिएको छ । बैदेशिक रोजगारीमा जाँदा म्यानपावर कम्पनीलाई तिर्नुपर्ने सेवा शुल्कबारे…

संस्थागत रूपमै पोल्यान्डमा रोजगारी

access_time १० असोज २०७८, 11:42 pm

काठमाडाैं । पोल्यान्डमा रोजगारीका लागि संस्थागत रूपमा नेपाली कामदारको माग भएको छ । रोजगारीमा कामदार पठाउनका लागि दुई म्यानपावर कम्पनीले स्वीकृति पाएको वैदेशिक रोजगार विभागका निर्देशक मनोहर खनालले बताए । नेपालस्थित युनिभर्सल इन्रटेनसनल प्रालि र…

रोकिएका १३ हजार नेपाली विद्यार्थीलाई जापान पठाउने तयारी

access_time १० असोज २०७८, 5:04 pm

काठमाडाैं । जापानको प्रवेश आज्ञा (भिसा) पाएर पनि कोभिड–१९ का कारण जान रोकिएका विद्यार्थीले अध्ययनका लागि जान दिन कूटनीतिक पहल गर्न  प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिकी…

नेपालीलाई मलेसिया रोजगारी खुल्यो, यस्ता छन् पुरा गर्नुपर्ने प्रकृयाहरु

access_time ६ असोज २०७८, 4:11 pm

काठमाडौं । श्रमिकको अभाव भएपछि मलेसियाले केहि संख्यामा विदेशी श्रमिक लिने निति लिएपछि नेपाली श्रमिक पनि रोजगारीका लागि मलेसिया जान पाउने भएका छन् । यो निर्णय तत्काल देखि लागु हुने नेपाल स्थित मलेसियाली दूतावासले जनाएको…

वैदेशिक रोजगारमा जाँदै हुनुहुन्छ ? के-के लाने ? जानुअघि परिवारलाई…

access_time ६ असोज २०७८, 1:30 pm

काठमाडाैं । वैदेशिक रोजगारमा जान चाहनेहरु जानु अघिनै धेरै कुरामा सचेत हुने र त्यसै अनुसारको पुर्वतयारी गर्ने हो भने वैदेशिक रोजगार सुरक्षित बनाउन सकिन्छ । विदेश जानु अघि २/४ महिना ढिलोनै किन नहोस धेरै कुरा…

नेपाली सेनामा ४६४ जनाका लागि २४ प्राविधिक पदमा भर्ना खुल्यो…

access_time ३१ भाद्र २०७८, 5:09 am

काठमाडौं । नेपाली सेनामा विभिन्न प्राविधिक पदका लागि भर्ना खुलेको छ । प्राविधिकतर्फका विभिन्न २४ पदमा ४६४ जनाका लागि जंगी अड्डाले बिहीबार भर्नाको सूचना जारी गरेको हो । भर्ना छनोटका लागि आज (बिहीबारदेखि) असोज ३१…

पर्यटन बोर्ड र टानको सहकार्य : १ हजार जनालाई रोजगारी…

access_time २० भाद्र २०७८, 4:34 am

काठमाडाैं । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) ले एक हजार जनालाई रोजगारी दिन सहकार्य गर्ने भएका छन् । बोर्डले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालित जिविकोपार्जन पुनरुत्थानका लागि…