माडी खबर

रोल्पामा ‘युद्ध पर्यटन’ भन्दै कार्यकर्ता पोस्‍न सिध्याइयो ५० करोड

access_time ३१ भाद्र २०७८, 2:11 pm

राेल्पा । राज्य-सत्तामा आमूल परिवर्तनको नारा दिएर १ फागुन २०५२ बाट सुरु भएको माओवादी सशस्त्र हिंसाको केन्द्र थियो, रोल्पा। दशक लामो हिंसामा रोल्पामा ९६९ जनाको मृत्यु भयो। ३३ जना अझै बेपत्ता छन्। घरबारविहीन, घाइते तथा…

दाङको गोरक्ष रत्ननाथ मन्दिरः जहाँ घुम्न मात्र होइन, इतिहास पनि…

access_time २० भाद्र २०७८, 8:29 am

टोपेन्द्र रोका मगर दाङ । दाङको गोरक्ष रत्ननाथ मन्दिर जसको नाम सुन्ने जो कोहिले यसको विशेषता र इतिहास कमैले बुझेको हुन सक्छ । घोराही बजारदेखि करिब २ किलोमिटर पूर्वमा रहेको यो मन्दिरमा दर्शन गर्न, घुम्न दैनिक…

रोल्पाको पर्यटकीय तथा धार्मिक स्थल जलजला

access_time ४ भाद्र २०७८, 1:52 pm

राेल्पा । प्रकृतिको अनुपम भण्डार नेपाल भौगोलिक विविधता, सांस्कृतिक र प्राकृतिक सौन्दर्यले संसारमै प्रख्यात छ। उच्च हिमाली, मध्य पहाडी र तराईको भूभाग र त्यहाँ बसोबास गर्ने पशुपक्षी, वनस्पति र जनजीवन गजबकै छ। यही विविधता हेर्न…

माडी गाउँपालिका ५ भावाङमा निर्माणाधीन सिद्ध बराह महादेव मन्दिर निर्माणार्थ…

access_time १ भाद्र २०७८, 2:30 pm

राेल्पा । माडी गाउँपालिका ५ भावाङ, राेल्पामा निर्माणाधीन सिद्ध बराह महादेव मन्दिर निर्माणार्थ सङ्कलित रकम हस्तान्तरण गरिएकाे छ । सिद्धपुजे पराेपकारी समाज सेवा दाेहा कतारका काेषाअध्यक्ष नन्द कुमार डाँगीबाट संकलित ८६ हजार ४ सय ५६ रुपैयाँ…

नेपाली कांग्रेस माडी ५ भाबाङद्वारा निर्मानाधिन सिद्ध बराह मन्दिरलाई आर्थिक…

access_time १ भाद्र २०७८, 1:45 pm

रोल्पा । माडी गाउँपालिका-५ भाबाङमा निर्मानाधिन सिद्ध बराह मन्दिर निर्माणकाे लागि नेपाली कांग्रेस पार्टी वडाले पार्टीका क्रियाशिल सदस्यहरुहरुबाट आर्थिक संकलन गरेर आर्थिक सहयोग गरेको छ । मन्दिर निर्माणको बाँकी निर्माण कार्यक्रमा सहयोग पुग्ने भएको छ…

रुकुमको ‘कमल दह’ सम्भावना धेरै,चासो थोरै

access_time १ भाद्र २०७८, 3:23 am

डिल्लिराज विश्वकर्मा रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ रुकुमकोटमा कमल दह छ । यो दह १६ सय मिटर क्षेत्रफलमा फैलिएको छ । प्राकृतिक सौन्दर्यताले भरिपूणर् दह ऐतिहासिक पनि छ । रुकुमकोट पुग्नेवित्तिकै…