katrina kaif बलिउड

विवाह गर्ने कुनै योजना छैन : कट्रिना

access_time १० कार्तिक २०७८, 5:10 pm

काठमाडाैं । बलिउडमा कट्रिना कैफ र विक्की कौशलको बिहेको खबरले ध्यान तानिरहेको छ । केही समय यता प्रेममा रहेको खबरकै बीच यी दुईको विवाहको खबर मिडियामा आएको छ । भारतीय सञ्चारमाध्यमले कट्रिना र विक्की चाँडै…