माडी खबर

राेल्पामा कार्तिक ३ र ४ गते काेराेना खोपकाे दोस्रो मात्रा…

access_time २ कार्तिक २०७८, 4:26 pm

राेल्पा । काेराेना भाइरस बिरुद्धको भेराेसिल दोस्रो मात्रा खोप रोल्पाका सवै स्थानियतहहरुमा लगाइने भएको छ । असोज ९ र १० गते भेरोसिल खोपको पहिलो मात्रा लगाइका र दोस्रो खोपको प्रतिक्षामा रहेका नागरिकहरुले यहि कार्तिक ३…

कपिलवस्तुमा झाडापखालाको प्रकोप, दुई जनाको मृत्यु, सयौँ बिरामी

access_time २० असोज २०७८, 5:50 am

कपिलवस्तु । जिल्लाको कृष्णनगर नगरपालिकामा झाडापखालाको प्रकोप फैलिएको छ। नगरको वडा नंम्बर ७,८,९ मा राति १२ बजे देखि बान्ता र झाडापखाला लाग्ने बिरामीको सङ्ख्या ह्वातै बढेको हो । स्थानीय शिवराज अस्पताल बहादुरगंजमा उपचारकोलागि सयौँ बिरामीहरू…

धमाधम आउँदै कोरोना विरुद्धको खोप, कहाँ-कहाँबाट आउँदैछन् ?

access_time २० असोज २०७८, 12:33 am

काठमाडाैं । केही दिनभित्रै कोरोनाविरुद्धको खोप सवा तीन करोड मात्रा नेपाल भित्रिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कोरोनाविरुद्ध प्रयोग गरिने विभिन्न कम्पनीको सवा तीन करोड मात्रा खोप आउने निश्चित भइसकेको छ ।…

पिसाबको रंग हेरेर थाहा पाउनुस् आफ्नो स्वास्थ्य

access_time १९ असोज २०७८, 11:30 pm

शरीरमा रहेका विकारहरू निकाल्ने प्राकृतिक तरिका हो पिसाबमोचन । यसको सामान्य रंग फिक्का पहेंलो वा अलिकति गाढा पहेंलो हुनसक्छ । पिसाबको रंग हेरेर तपाईंले आफ्नो स्वास्थ्यस्थितिका बारेमा थाहा पाउनुहुन्छ : फिक्का पहेंलो पिसाबको रंग फिक्का…

मुटुरोगका बिरामीको सङ्ख्या तीन गुणा बढी

access_time १३ असोज २०७८, 12:43 am

काठमाडाैं । पछिल्लो दुई दशकमा देशभर मुटुरोगका बिरामीको सङ्ख्या तीन गुणा बढेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार बढ्दो आधुनिकता र जीवनशैलीका कारण मुटुरोगीको सङ्ख्या बढिरहेको छ । उनका अनुसार १८ वर्षमाथिका…

राप्ती प्रतिष्ठानद्धारा २५ बेडको प्राइभेट वार्ड सञ्चालन

access_time १२ असोज २०७८, 8:20 am

तुलसीपुर । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले २५ बेडको प्राइभेट वार्ड सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानको तेस्रो वार्षिकोत्सवको अवसर पारेर प्राइभेट वार्ड सञ्चालनमा ल्याइएको उपकुलपति प्राध्यापक डाक्टर सङ्गीता भण्डारीले जानकारी दिनुभयो । प्रतिष्ठानको…

सल्यानमा सुरक्षित प्रसूति हुनेको संख्या बढ्दै

access_time ११ असोज २०७८, 3:26 am

सल्यान । सल्यानमा स्वास्थ्य संस्थामै गएर सुरक्षित सुत्केरी हुनेको संख्या बढेको छ। घरमै सुत्केरी हुँदा जोखिम हुने भन्दै स्वास्थ्य संस्थाबाट प्रसूति गराउने महिलाको संख्या बढेको हो। तीन आर्थिक वर्षको तथ्यांकमा स्वास्थ्य संस्था सुत्केरी हुनेको संख्या…

कहिले पाउँछन् बालबालिकाले कोरोनाविरुद्धको खोप ?

access_time ८ असोज २०७८, 12:20 am

काठमाडाैं । युरोपियन युनियन (ईयू) को औषधि नियामक निकायले आगामी महिनादेखि ५ देखि ११ वर्षका बालबालिकालाई फाइजर खोप लगाउन सकिने जनाएको छ। औषधि नियामक निकायले अक्टोबर पहिलो साता फाइजरले अक्टोबरको पहिलो साता आफ्नो तथ्यांक उपलब्ध…

सरकारको नयाँ योजना: ४० वर्षमाथिका सबै नागरिकको पिसाब जाँच गर्ने

access_time ६ असोज २०७८, 1:18 pm

काठमाडौं । सरकारले ४० वर्षमाथिका सबै नागरिकको पिसाब जाँच गर्ने भएको छ । बुधबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरुले नागरिकहरुको मिर्गौलाको अवस्था के कस्तो छ ? भन्ने जानकारी लिनका…

रुकुम (पूर्व)मा मौसमी ज्वरो र रुघाखोकीका बिरामीहरु बढे

access_time ६ असोज २०७८, 11:43 am

रुकुम । रुकुम (पूर्व)मा मौसमी बिरामीको संख्या बढेको छ । भाइरल ज्वरो र मौसमी रुघाखोकीका बिरामीको सङ्ख्या जिल्लामा बढ्दो क्रममा रहेको छ । मौसम परिवर्तन भएसँगै अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको हो । रुकुम…