माडी खबर

असोज २ जंगबहादुरले सत्ता हातमा लिएको दिन

access_time २ असोज २०७८, 2:05 am

वि.सं. १९०३ असोज २ गतेको दिन नेपाली इतिहासमा ‘कोत पर्व’ नामक हत्या काण्डको रुपमा परिचित छ । जसले नेपालमा राजाको प्रत्यक्ष शासनलाई राणा शासनले राज गर्न थालेको थियो । नेपालको इतिहासमा यो ठुला हत्याकाण्डहरू मध्यको…

नेपाल पहिले कस्तो थियो, अहिले कस्तो भयो !

access_time १५ भाद्र २०७८, 2:51 am

राष्ट्रिय जनगणना वि.संं २०६८ का अनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ मध्ये शहरी क्षेत्रमा करिब १७ र ग्रामीणमा ८३ प्रतिशतको बसोबास थियो । यसरी हेर्दा नेपालको शहरीकरणको गति मन्दै देखिन्थ्यो ।…

नेपालको पहिलो सिनेमा घर, ‘फस्ट सो’ हेर्ने सधैं राजा

access_time ५ भाद्र २०७८, 1:53 pm

वि.सं. २००६ साल मंसिर २६ गते उद्घाटन गरिएको नेपालको पहिलो सिनेमा घरमा पहिलो पटक देखाइएको सिनेमा रामविवाह थियो । उक्त उद्घाटनको समाचार गोरखापत्रमा मंसिर २७ गते छापिएको थियो । काठमाडौँ मार्ग २६ गते । आज…

यस्तो थियो नेपालले किनेको पहिलो पानी जहाज

access_time ४ भाद्र २०७८, 3:02 pm

नेपाल भूपरिवेष्ठित राज्य हुँदाहुँदै पनि एक समय पानीजहाज भित्र्याएर देशको उन्नति गर्ने सोच बनेको थियो । सन्दर्भ विसं २०२५ तिरको हो । त्यति बेला भारतमा पानीजहाजको क्षेत्रमा सिन्धिया स्टिम नेभिगेसन कम्पनी र इस्टर्न नेभिगेसन कम्पनी…

जंङ्गबहादुर राणाको तलब थियो होला ? त्यो बेला एक रुपैँयामा…

access_time ३ भाद्र २०७८, 2:17 pm

एक सय चार वर्ष लामो राणा शा स न मा जंङ्गबहादुर राणाले मात्र ३० वर्ष लामो शा स न चलाए। सुन्दरी, शिकार र अफिमका साैखिन जङ्गबहादुरका रानी नै करिब ३ दर्जन थिए भनिन्छ । निरंकुशताका…

जनै पूर्णिमा अर्थात क्वाँटी खाने दिन

access_time ३ भाद्र २०७८, 2:11 pm

श्रावण शुक्ल पूर्णिमाका दिन तागाधारीहरूले पुरानो जनै फेरेर नयाँ जनै लगाउने गर्दछन् । वैदिक परम्परा अनुसार जनैलाई ज्ञानको धागोसमेत भनिन्छ। यस दिन वर्षभरिका लागि आवश्यक पर्ने जनै तयार गरी मन्त्रेर राख्ने गरिन्छ । यसैदिन आत्माको…

नेपालकै पहिलो बिजुली बत्ति बलेको घर

access_time २ भाद्र २०७८, 10:04 am

झिँगटीको छानो, सेतो रङले पोतिएको भित्ता, पुरानो शैलीको तीनमुखे आँखीझ्यालले त्यो घर बैंशमा झनै सुन्दर थियो भन्ने आभास दिन्छ । ठाउँठाउँमा प्लास्टर उप्किसके पनि त्यसको सौन्दर्यमा कमी आएको छैन । उभिनका लागि भने टेकोको साथ…

भारतको कब्जामा जानबाट यसरी बचेको थियो नेपाल

access_time १ भाद्र २०७८, 5:31 am

काठमाडौं । पृथ्वीनारायण शाहले किर्तिपुरमाथि विजय प्राप्त गरेपछि कान्तिपुरका राजा जयप्रकाश मल्ललाई छटपटी भयो । उनले भारतमा राज गरिरहेको अग्रेज सरकार इस्टइण्डीया कम्पनी सरकारसँग पृथ्वीनारायण शाहसँग युद्ध लड्न सैनिक सहयोग मागे । काठमाडौंमा रहेका केही…