माडी खबर

फेसबुकको नाम फेरिने

access_time ४ कार्तिक २०७८, 9:07 am

काठमाडौं । सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी रिब्रान्डिङ गर्ने भएको छ । सोसल मिडिया साइट फेसबुकले युवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागिरहेका बेला फेसबुकले आफ्नो कम्पनी नाम बदल्न लागेको…

कनेक्ट आइपीएसबाट फण्ड ट्रान्स्फर गर्दा शुल्क नलाग्ने

access_time २० असोज २०७८, 12:41 am

काठमाडाैं । कनेक्ट आइपीएसबाट गरिने फण्ड ट्रान्सफर अब निशुल्क हुने भएको छ । कनेक्ट आइपीएस को मोबाईल एप, बैंक वित्तिय संस्थाको मोबाईल बैंकिङ्गमा रहेको कनेक्ट आइपीएस फण्ड ट्रान्स्फर तथा कनेक्ट आइपीएस मार्फत मोबाईल वालेटमा गरिने…

६ घण्टापछि चल्न थाल्यो फेसबुक, ह्वाट्सएप र इन्स्टा

access_time १९ असोज २०७८, 1:22 am

काठमाडौं । विश्वव्यापी रूपमा नै ‘डाउन’ भएको फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामको समस्या करिव ६ घण्टापछि सुल्झिएको छ । फेसबुक लगायतका यी तीन वटै सामाजिक सञ्जालमा समस्या आउँदा विश्वका अर्बौँ प्रयोगकर्ताले सेवा प्रयोग गर्नबाट बञ्चित भएका…

जेष्ठ नागरिकलाई आजदेखि टेलिकमले निशुल्क सीम दिने, यसरी लिन सकिन्छ

access_time १५ असोज २०७८, 2:06 am

काठमाडौं । नेपाल टेलिकमले जेष्ठ नागरिकहरूलाई निशुल्क सीम वितरण गर्ने भएको छ । अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सोमवारदेखि असोज २५ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकलाई निशुल्क सीम दिने टेलिकमले जनाएको छ । संयुक्त राष्ट्र…

एक अर्ब प्रयोगकर्ता हुने पहिलो कम्पनी बन्यो टिकटक

access_time १३ असोज २०७८, 1:26 am

काठमाडाैं । प्राविधिक उद्योगमा टिकटकले अर्को ठूलो उपलब्धी हासिल गरेको छ । गुगल र फेसबुकको स्वामित्वमा नरहेको एक अर्ब प्रयोगकर्ता हुने यो विश्वकै पहिलो सामाजिक संजाल प्लेटफर्म बनेको छ । कम्पनीले आफ्नो ब्लग पोस्ट मार्फत…

आईएमई पेबाट हवाई टिकट काट्दा ५० प्रतिशत पैसा फिर्ता

access_time ११ असोज २०७८, 12:55 pm

काठमाडौं । आईएमई पेले दशैंको अवसरमा दशैं झट्का स्किम सार्वजनिक गरेको छ । यो अफर असोज ११ देखि १४ गतेसम्म हरेक दिन दिउँसो १ बजे, १ घण्टाका लागि लागू गरिएको कम्पनीले जनाएको छ । यो…

नेपाल प्रहरीले चिनियाँ एप टिकटक चलाउनमाथि लगायो प्रतिबन्ध

access_time ४ असोज २०७८, 4:32 am

काठमाडौं । नेपाल प्रहरीले डिउटी आवरमा चिनियाँ एप टिकटक चलाउनमाथि प्रतिबन्ध लगाएको छ । ओखलढुङ्गामा नेपाल प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने गरी कडा नियम लगाएको छ। सामाजिकरुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने…

दाङमा पहिलो पटक डिससिमको नेट सूचारु, पहिलो चरणमा नेट जोड्नेलाई…

access_time ११ भाद्र २०७८, 12:47 pm

मुना खनाल घोराही । दाङमा पहिलो पटक डिससिमको नेट सूचारु भएको छ । केवल क्षेत्रमा नेपालमै सर्वाधिक लोकप्रिय डिससिमले ग्राहकहरुको मागलाई मध्यनजर गरी पहिलो चरणमा दाङलगायत नेपालका केही जिल्लामा फाइबर नेट सूचारु गरेको हो ।…