माडी खबर

नेपाली महिला सपनाले डेनमार्कमा गरिन नेपालको शिर उच्च पार्ने यस्तो…

access_time २५ असोज २०७८, 10:08 am

प्रकाश ढकाल बागलुङ । बागलुङ मूल घर भएकी सपना खड्का डेनमार्क आएको पाँच वर्ष मात्रै भयो । फरक देश, फरक भाषा र यहाँको रहन सहनमा घुलमिल हुन मात्रै पनि जोकोहीलाई वर्षौ लाग्ने गर्छ । तर…

मलेसियाको टप ग्लोबमा कार्यरत नेपाली श्रमिक पुष्पा तामाङकाे मृत्यु

access_time १८ असोज २०७८, 9:38 am

काठमाडाैं । मलेसियाको एक प्रतिष्ठित रबर उत्पादक कम्पनी ट्प ग्लोवमा कार्यरत एक नेपाली श्रमिकको मृत्यु भएको छ। नेपाल ठेगाना चितवन जिल्ला निवासी ३३ बर्षिय नेपाली पुरुष श्रमिक पुष्पा तामाङको गएराती मलेसियाको केलाङ मेरुमा अवस्थित ट्प…

मलेसियामा मेथानोल नामक बिष मिसाइएको रक्सी सेवनबाट नेपालीसंगै ३३ जना…

access_time १८ असोज २०७८, 9:30 am

काठमाडाैं । मलेसियामा मेथानोल नामक बिष मिसाइएको मदिरा (रक्सी) सेवन गरेको कारण गएको महिना सेप्टेम्बर ९ तारिखदेखि यता ३३ जना स्वदेशी तथा विदेशी नागरिकहरु को मृत्यु भएको छ। पछिल्लो महिना मेथानोल नामक बिष मिसाइएको रक्सी…

सल्यानका गोविन्दकाे मलेसियामा माेटरसाइकल दुर्घटनामा परि मृत्यु

access_time ६ असोज २०७८, 3:44 am

सल्यान । वैदेशिक रोजगारीको लागि मलेसियामा रहेका सल्यानका एक युवककाे दुर्घटनामा परेर मृत्यु भएकाे छ । सल्यान निगालचुला निवासी २५ बर्षिय नेपाली श्रमिक गोविन्द खनालको मोटरसाइकल दुर्घटनामा परि मलेसियामा मृत्यु भएकाे हाे । आईतवार बिहान…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

access_time ४ असोज २०७८, 3:05 am

काठमाडौं । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट मेक्सिको पुगेका केही व्यक्तिलाई मेक्सिको प्रहरीले फ्र्यांकफर्ट डिपोर्ट गरेको थियो…

अस्ट्रेलियामा तीन नेपाली विद्यार्थीको निधन

access_time १२ भाद्र २०७८, 3:09 am

काठमाडौं । अस्ट्रेलियामा यसै साता मात्रै तीन नेपाली विद्यार्थीहरुको ज्यान गएको छ । उच्च शिक्षा अध्ययनका लागि अस्ट्रेलिया गएका तीन नेपाली विद्यार्थीहरुको विभिन्न कारणले ज्यान गएको अस्ट्रेलिया स्थित नेपाली समाजले पुष्टि गरेको छ। दुई वर्षअघि…