माडी खबर

दाङको देउखुरीमा दुर्घटना हुँदा ९ घाइते

access_time ६ कार्तिक २०७८, 10:31 am

दाङ । लमहीमा आज गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । प्यूठानको बिजुवारबाट सतबरिया जाँदै गरेको रा१ज ७३७ नम्बरको टाटा सुमो पौने १ बजेको समयमा लमही नगरपालिका–७ स्थित सशस्त्र प्रहरीको ब्यारेक नजिकै दुर्घटना…

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

access_time ६ कार्तिक २०७८, 10:00 am

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा भारतसँग वार्तामार्फत विवाद समाधान गरिने बताएका हुन् । मन्त्री खड्काले…

हिमाली क्षेत्रमा ट्रेकिङ गएर हराएका १७ जनामध्ये ११ पदयात्रीको लाश…

access_time ६ कार्तिक २०७८, 9:20 am

काठमाडौं । हिमाली क्षेत्रमा मौसमको खराबी र हिमपातका कारण बेपत्ता भएका १७ जना पदयात्रीमध्ये ११ जना पदयात्रीको शव भेटिएको छ । १७ हजार फिट उचाइमा रहेको भारतको उत्तराखण्ड राज्यको लमखागा पासमा भारतीय वायुसेनाले यी शव…

सुर्खेतमा बेवारिसे बम विस्फोट हुँदा दिदीभाइ घाइते

access_time ६ कार्तिक २०७८, 9:06 am

सुर्खेत । सुर्खेतमा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । शनिबार बिहान वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटुकुवा सामुदायिक वनमा घाँस काट्न गएको समयमा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते भएका हुन्। घाइते…

एमालेले आज राेल्पासहित मुलुकभर एकै साथ वडा नेतृत्व चुन्दै

access_time ६ कार्तिक २०७८, 8:09 am

राेल्पा । नेकपा (एमाले)को राेल्पासहित मुलुकभर एकै साथ शनिबार वडा अधिवेशन सुरु भएको छ । बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही सहजस्थित भएपछि वडा अधिबेशन गरिने भएको छ । चितवनमा आगामी मंसिर महाधिवेशन १० देखि…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

access_time ६ कार्तिक २०७८, 7:47 am

सुनसरी । नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व स्वीकार नगर्ने अवस्था आएको हो । ओली समूह…

राजेश हमाललाई रोशनी शाहीको प्रश्न: कहिले हो, शुभ समाचार सुन्न…

access_time ६ कार्तिक २०७८, 7:15 am

काठमाडौं । एकताका पूर्वसभामुख कृष्णबहादुर महरासँग विवादमा तानिएकी रोशनी शाहीले अभिनेता राजेश हमालप्रति कटाक्ष गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले नायक हमालको व्यक्तिगत जीवनप्रति प्रश्न गरेकी हुन्। फेसबुकमा अभिनेता हमाल र उनकी पत्नी मधु भट्टराईको तस्बिरसहित…

ब्रेन ट्युमर पीडित बिसु रोका बुढाथोकीलाई रकम हस्तान्तरण

access_time ५ कार्तिक २०७८, 3:01 pm

राेल्पा । आर्थिक अभावका कारण ब्रेन ट्युमरको उचारमा समस्या झेल्दै आएका लुङ्ग्री गाउँपालिका–६ रोल्पा निबासी हाल दाङ निबासी बिसु रोका बुढाथोकीलाई विदेश तथा स्वदेशमा सहयोगी मनकारी मनहरूद्वारा संकलित रकम हस्तान्तरण गरिएको छ । लुङ्ग्री गाउँपालिका…

गगनले भने : दुई पटक किड्नी फेरेर पनि नसुध्रिने ओली…

access_time ५ कार्तिक २०७८, 2:02 pm

काठमाडाैं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सांसद गगन थापाले मुलुकमा स्थायित्वका लागि प्राप्त अवसर खेर गएको बताएका छन् । पछिल्लो पटक २०७४ सालको निर्वाचनपछि मुलुकमा राजनीतिक र अन्य क्षेत्रमा स्थायित्वका लागि प्राप्त अवसर शासकका…

तुलसीपुरमा खुल्यो १५ लाखको लागतमा ‘अर्गानिक रेष्टुरेन्ट एण्ड बेकरी क्याफे’

access_time ५ कार्तिक २०७८, 1:06 pm

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित आलु मण्डीमा १५ लाखको लागतमा अर्गानिक रेष्टुरेन्ट एण्ड बेकरी क्याफे सञ्चालनमा आएको छ । तुलसीपुर बसपार्कबाट २०० मिटर उत्तर तर्फ रहेको आलुमण्डी नजिकै अर्गानिक रेष्टुरेन्ट एण्ड…