माडी खबर

लिपुलेक, कालापानी र लिम्पियाधुरामा जनगणना गर्न भारतलाई सोध्‍नुपर्छ : परराष्ट्रमन्त्री…

access_time ६ कार्तिक २०७८, 10:00 am

काठमाडौं । परराष्ट्रमन्त्री नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषयमा भारतसँग वार्तामार्फत विवाद समाधान गरिने बताएका हुन् । मन्त्री खड्काले…

जसपाका नेताहरु माओवादी केन्द्रमा प्रवेश

access_time ६ कार्तिक २०७८, 9:52 am

काठमाडौं । जनता समाजवादी पार्टीका नगर तथा क्षेत्रीय अध्यक्षसहितका नेताहरु माओवादी प्रवेश गरेका छन् । रौतहटस्थित क्षेत्र ३ का पार्टी अध्यक्ष रामाकान्त चौरसिया, कटहरिया नगर अध्यक्ष दुर्गा साह रौनियारसहित नेता कार्यकर्ता माओवादीमा प्रवेश गरेका हुन्…

एमालेले आज राेल्पासहित मुलुकभर एकै साथ वडा नेतृत्व चुन्दै

access_time ६ कार्तिक २०७८, 8:09 am

राेल्पा । नेकपा (एमाले)को राेल्पासहित मुलुकभर एकै साथ शनिबार वडा अधिवेशन सुरु भएको छ । बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही सहजस्थित भएपछि वडा अधिबेशन गरिने भएको छ । चितवनमा आगामी मंसिर महाधिवेशन १० देखि…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

access_time ६ कार्तिक २०७८, 7:47 am

सुनसरी । नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व स्वीकार नगर्ने अवस्था आएको हो । ओली समूह…

लोकतान्त्रिक प्रणालीको भवन निर्माण गर्ने हामी नै हौ : ओली

access_time ६ कार्तिक २०७८, 7:36 am

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले नै देशमा लोकतान्त्रिक प्रणालीको भवन निर्माण गरेको दावी गरेका छन् । शनिबार देशभरका पार्टी वडा अधिवेशनलाई सम्बोधन गर्दै ओलीले आफुहरु अर्काले ल्याएको लोकतन्त्रको पालीमा ओत नलागेको…

गगनले भने : दुई पटक किड्नी फेरेर पनि नसुध्रिने ओली…

access_time ५ कार्तिक २०७८, 2:02 pm

काठमाडाैं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका सांसद गगन थापाले मुलुकमा स्थायित्वका लागि प्राप्त अवसर खेर गएको बताएका छन् । पछिल्लो पटक २०७४ सालको निर्वाचनपछि मुलुकमा राजनीतिक र अन्य क्षेत्रमा स्थायित्वका लागि प्राप्त अवसर शासकका…

बाढीपीडितको समस्या बुझ्न गएका देउवाले जब झोक्किँदै भने – ‘ए…

access_time ५ कार्तिक २०७८, 7:04 am

काठमाडौं । प्रधानमन्त्री शेरवहादुर देउवा अलि छिटै रिसाउँछन् । उनी विहिवार बाढीपहिरो पीडितको अवस्था बुझ्न सुदूरपश्चिम भ्रमणका क्रममा कञ्चनपुरको दोधाराचाँदनी पुगेका थिए । बाढीपीडितको समस्या बुझ्न भन्दै निर्वाचन क्षेत्र पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा सम्बोधनका क्रममा…

एमसिसी कुनै हालतमा पास हुन्छ : प्रधानमन्त्री देउवा

access_time ५ कार्तिक २०७८, 5:58 am

धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले गृह प्रदेश सुदूरपश्चिम पुगेर अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) कुनै पनि हालतमा पास हुने बताएका छन्। परियोजना पास हुनुपर्ने बताउँदै आएका देउवाले पुनः बाढी र पहिरोले पुर्‍याएको क्षति…

बाढी आएका ठाउँमा एमालेको अधिवेशन रोकिने, स्थायी कमिटी बैठक आज…

access_time ५ कार्तिक २०७८, 1:29 am

काठमाडाैं । नेकपा एमालेले भोलि शनिबार देशैभरिका वडाहरूमा पार्टीको अधिवेशन गर्दैछ । तर, यसैसाता आएको बाढी–पहिरोबाट प्रभावित जिल्लाका वडाहरूको अधिवेशन भने पछि सारिने भएको छ । ‘बिहीबारको स्थायी कमिटी बैठकमा दसौँ महाधिवेशनका विषयमा छलफल केन्द्रित…

केन्द्रीय सदस्य पद पाए पनि माओवादी केन्द्रमा फर्किने मुडमा प्रभु…

access_time ४ कार्तिक २०७८, 9:57 am

काठमाडाैं । नेकपा माओवादी केन्द्र छाडेर केपी ओली नेतृत्वको एमालेलाई साथ दिएका प्रभु साह पुनः माओवादी केन्द्रमै फर्किने सुरसार गरिरहेका छन् । त्यसका लागि उनी माओवादी केन्द्रका शीर्ष नेताहरुको सम्पर्कमा रहेको स्रोतको दाबी छ ।…