माडी खबर

दाङको देउखुरीमा दुर्घटना हुँदा ९ घाइते

access_time ६ कार्तिक २०७८, 10:31 am

दाङ । लमहीमा आज गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । प्यूठानको बिजुवारबाट सतबरिया जाँदै गरेको रा१ज ७३७ नम्बरको टाटा सुमो पौने १ बजेको समयमा लमही नगरपालिका–७ स्थित सशस्त्र प्रहरीको ब्यारेक नजिकै दुर्घटना…

सुर्खेतमा बेवारिसे बम विस्फोट हुँदा दिदीभाइ घाइते

access_time ६ कार्तिक २०७८, 9:06 am

सुर्खेत । सुर्खेतमा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । शनिबार बिहान वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटुकुवा सामुदायिक वनमा घाँस काट्न गएको समयमा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते भएका हुन्। घाइते…

एमालेले आज राेल्पासहित मुलुकभर एकै साथ वडा नेतृत्व चुन्दै

access_time ६ कार्तिक २०७८, 8:09 am

राेल्पा । नेकपा (एमाले)को राेल्पासहित मुलुकभर एकै साथ शनिबार वडा अधिवेशन सुरु भएको छ । बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही सहजस्थित भएपछि वडा अधिबेशन गरिने भएको छ । चितवनमा आगामी मंसिर महाधिवेशन १० देखि…

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

access_time ६ कार्तिक २०७८, 7:47 am

सुनसरी । नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व स्वीकार नगर्ने अवस्था आएको हो । ओली समूह…

तुलसीपुरमा खुल्यो १५ लाखको लागतमा ‘अर्गानिक रेष्टुरेन्ट एण्ड बेकरी क्याफे’

access_time ५ कार्तिक २०७८, 1:06 pm

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित आलु मण्डीमा १५ लाखको लागतमा अर्गानिक रेष्टुरेन्ट एण्ड बेकरी क्याफे सञ्चालनमा आएको छ । तुलसीपुर बसपार्कबाट २०० मिटर उत्तर तर्फ रहेको आलुमण्डी नजिकै अर्गानिक रेष्टुरेन्ट एण्ड…

दाङको शान्तिनगरमा भाइको भाला प्रहारबाट दाजु गम्भीर घाइते

access_time ४ कार्तिक २०७८, 11:57 am

दाङ । पश्चिम दाङमा भाइले सहोदर दाजुमाथि भाला प्रहार गरि गम्भीर घाइते तुल्याएका छन् । जिल्लाको शान्तिनगर गाउँपालिका वडा नं. १ ज्यामेरेमा ३० बर्षीय लिलाराम वलीले दाजु ३५ बर्षीय देबबहादुर वलीमाथि छातिको दाहिने तर्फ भाला…

दाङमा जवरजस्ती करणी मुद्दामा फरार एक जना १८ वर्षपछि पक्राउ

access_time ४ कार्तिक २०७८, 11:42 am

दाङ । दाङमा जवरजस्ती करणी मुद्दामा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा न. १० नारायणपुर बस्ने ३४ बर्षीय धनबहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द…

सिके राउतका कार्यकर्ताले गरे खानेपानीका हाकिमलाई अर्धनग्न बनाएर बजार परिक्रमा

access_time ४ कार्तिक २०७८, 9:49 am

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले भ्रष्टाचार गरेको भन्दै खानेपानी तथा ढल निकास कार्यालय पर्साका प्रमुख राजेश्वर कुशवाहामाथि दुर्व्यवहार गरेका छन्। ढल निर्माण योजनामा भ्रष्टाचार गरेको भन्दै कुशवाहालाई अर्धनग्न बनाएर हिलो दलेर बजार…

दाङमा लेनदेन मुद्धामा फरार एक महिला पक्राउ

access_time ४ कार्तिक २०७८, 7:37 am

दाङ । दाङमा लेनदेन मुद्धामा फरार एक महिला ५ बर्ष पछि पक्राउ परेकी छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १४ की ३७ बर्षिया मेनुका कार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एबम डिएसपी मुकुन्दप्रसाद रिजालले…

दाङमा खोलाले जीप बगायाे

access_time ३ कार्तिक २०७८, 4:29 am

दाङ । अविरल वर्षासँगै आएको बाढीले दाङमा यात्रुुबाहक जीप बगाएको छ । जीपमा सवार ५ जना यात्रुले हामफालेर ज्यान जोगाएका छन् । मंगलवार राति ५ जना यात्रु सवार जीप गढवा गाउँपालिका–२ महदेवास्थित खौरा खोलाले बगाएको…