माडी खबर

मुगुमा ३२ जना मर्ने गरी भएको दुर्घटनाको यस्तो कारण, मृतकको…

access_time २७ असोज २०७८, 12:03 pm

काठमाडौं । बाँकेको नेपालगञ्जबाट मुगुतर्फ जाँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे१ख ३१६७ नम्बरको यात्रुबाहक बसको टायर पङ्चर हुँदा दुर्घटना भएको पाइएको छ । मंगलवार भएको दुर्घटनामा परेर ३२ जनाको मृत्यु भइसकेको छ भने केही…

पोखराबाट घान्द्रुक जाँदै गरेको जीप दुर्घटना, ८ जनाको मृत्यु

access_time २५ असोज २०७८, 11:14 am

पाेखरा । पोखराबाट जिल्लाको पर्यटकीय गाउँ अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज अपराह्न दुर्घटना भएको छ । पोखराको हरिचोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जीप अपराह्न २ः०० बजेको समयमा अन्नपूर्ण–१० स्थित कलाभीर…

नेपाली महिला सपनाले डेनमार्कमा गरिन नेपालको शिर उच्च पार्ने यस्तो…

access_time २५ असोज २०७८, 10:08 am

प्रकाश ढकाल बागलुङ । बागलुङ मूल घर भएकी सपना खड्का डेनमार्क आएको पाँच वर्ष मात्रै भयो । फरक देश, फरक भाषा र यहाँको रहन सहनमा घुलमिल हुन मात्रै पनि जोकोहीलाई वर्षौ लाग्ने गर्छ । तर…

लमजुङमा ७० वर्षीय वृद्ध पक्राउ परेपछि जब कारण थाहा पाए…

access_time २५ असोज २०७८, 7:49 am

लमजुङ । लमजुङमा पटाकासहित ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । लमजुङमा विभिन्न प्रकारका पटकासहित एक जनालाई पक्राउ गरिएको हो । लमजुङ बेसीशहर नगरपालिका–८ झ्याङखोलास्थित किराना पसल गरी बस्ने वृद्धलाई पक्राउ गरिएको छ । रुपन्देही…

स्याङ्जाको वालिङमा जीप दुर्घटना दुई जनाको मृत्यु , १७ जना…

access_time २५ असोज २०७८, 1:12 am

स्याङ्जा । स्याङ्जाको वालिङमा केहीबेर अगाडि भएको जीप दुर्घटनामा परेर दुई जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । दुर्घटनामा गल्याङ नगरपालिका ९ का ३२ वर्षीय गंगी पल्ली र ७७…

दर्शनका लागि मुक्तिनाथ मन्दिर आइतबारदेखि खुला गरिने

access_time ७ असोज २०७८, 8:01 am

मुस्ताङ । आगामी आइतबार (१० असोज) देखि मुक्तिनाथ मन्दिर दर्शन खुला हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले यस्तो निर्णय गरेको हो । कोरोना भाइरसको महामारी फैलिएसँगै मुक्तिनाथ दर्शन बन्द भएको थियो । नजिकिएको…

नवलपुरमा बस र ट्रक ठोक्किँदा तीन जनाको मृत्यु, २४ जना…

access_time २९ भाद्र २०७८, 3:01 am

कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । अन्य २४ जना घाइते भएका छन् । काँकडभिट्टाबाट महेन्द्रनगरका लागि छुटेको सुप्र०२–००१ नंको यात्रुबाहक बस र…

आजदेखि मनकामना केबुलकार चल्ने

access_time २० भाद्र २०७८, 1:51 am

गोरखा । कोरोना सङ्क्रमण बढेसँगै बन्द रहेको मनकामना केबुलकार आजदेखि सञ्चालनमा आउने भएको छ। निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो। मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार…

पहिरोमा पुरिएर तीनजनाको मृत्यु, एक बेपत्ता

access_time १७ भाद्र २०७८, 5:19 am

पोखरा । पोखराका विभिन्न स्थानमा पहिरोमा परेर ३ जनाको मृत्यु भएको छ । कास्की प्रहरीका अनुसार बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा पोखरा–२० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५ वर्षीया श्रीमती…