माडी खबर

सुर्खेतमा बेवारिसे बम विस्फोट हुँदा दिदीभाइ घाइते

access_time ६ कार्तिक २०७८, 9:06 am

सुर्खेत । सुर्खेतमा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते भएका छन् । शनिबार बिहान वीरेन्द्रनगर नगरपालिका–७ स्थित कटुकुवा सामुदायिक वनमा घाँस काट्न गएको समयमा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते भएका हुन्। घाइते…

सल्यानको बनगाडकुपिण्डेमा शिक्षकले २ वर्षदेखि तलब पाएनन्

access_time २७ असोज २०७८, 11:23 am

सल्यान । सल्यानको बनगाडकुपिण्डे नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयमा निजी स्रोतबाट भर्ना गरिएका डेढ दर्जन शिक्षकले २ वर्षदेखि तलब नपाएको गुनासो गरेका छन् । विद्यालयको आफ्नै स्रोत नहुँदा शिक्षकहरू तलबबाट वञ्चित भएका हुन् । नगरपालिकाले विद्यालय…

मुगु बस दुर्घटनामा मृतकको संख्या ३२ पुग्यो, १० को सनाखत

access_time २६ असोज २०७८, 1:32 pm

मुगु । मुगुमा आज भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। छायानाथ रारा नगरपालिका–७ पिनाटपाने खोलामा भएको बस दुर्घटनामा चालकसहित ३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार २८ जनाको मुगुमा र…

राउटेको दशैँमा बलि अनिवार्य, बलि नदिए पुरुषलाई नोक्सानी हुने ‘अन्धविश्वास’

access_time २५ असोज २०७८, 9:42 am

सुर्खेत । वर्षौँदेखि फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका प्रत्येक घरले दशैँमा कुल देवता र वन देवतालाई अनिवार्य रूपमा बलि चढाउने गर्छन्। अरू समुदायमा अष्टमीका दिन बलि दिने चलन भए पनि राउटे समुदायमा भने नवमीमा…

सल्यानमा मापदण्ड विपरित पसल सञ्चालन

access_time १८ असोज २०७८, 3:29 pm

सल्यान । सल्यानमा अधिकांश पसलहरु मापदण्ड विपरित सञ्चालन भएको पाइएको छ। जिल्ला प्रशासन कार्यालयको संयोजनमा जिल्लाका मुख्य बजारमा पसलको अनुगमन गर्दा यस्तो पाइएको हो । अधिकांश पसलमा पूल्य सुची नराखेको, म्याद गुज्रेका सामग्री राखेको, नविकरण…

मुसिकाेट नगरपालिका-९ का विद्यार्थीलाई निःशुल्क ड्रेस

access_time १८ असोज २०७८, 1:06 pm

रुकुम । मुसिकाेट नगरपालिका वडा नं. ९ ले जुवाला आधारभूत विद्यालय हिलका विद्यार्थीहरुलाई निःशुल्क पोशाक वितरण गरिएकाे छ । पोशाकमा विद्यालय आउँदा अनुशासन कायम हुने र विद्यार्थीहरुलाई नियमित कक्षा आउन प्रोत्साहन गर्नका लागि विद्यालयका जुवाला…

सल्यानमा जीपको ठक्करबाट घाइते भएका दुई विद्यार्थीको मृत्यु

access_time १५ असोज २०७८, 1:09 pm

सल्यान । सल्यानमा जीपको ठक्करबाट गम्भीर घाइते दुई विद्यार्थीको उपचारको क्रममा मृत्यु भएको छ । आज विहान १० वजे जीपको ठक्करवाट गम्भीर घाईते भएर राप्ती प्रादेशिक अस्पताल दाङ तुलसीपुरमा उपचारको क्रममा दिउँसो दुई विद्यार्थीको मृत्यु…

बागचौर नगरपालिकाको कार्यालय बनाएको निर्माण कम्पनीले भुक्तानी पाएन्

access_time १३ असोज २०७८, 8:59 am

सल्यान । सल्यान बागचौर नगरपालिकाको भवन निर्माण सम्पन्न भएको दुईवर्ष बढी हुँदा पनि निर्माण व्यवसायीले काम गरेको रकम भुक्तानी पाउन नसकेको गुनासो गरेका छन् । २०७५ चैतमा भवन निर्माण सम्पन्न भैसक्दा पनि अहिलेसम्म पुरा भुक्तानी…

विवाह गर्ने कुरामा विवाद भएपछि दैलेखकी अस्मिताको हत्या

access_time ११ असोज २०७८, 12:18 pm

दैलेख । दाहसंस्कार भएपछि पहिचान खुलेकी युवतीको घटना विवाहको विवादका कारण भएको खुलेको छ । गुराँस गाउँपालिका-५ गोगनपानीको भैरीखोलामा भदौ १५ गते फेला परेको युवती २२ वर्षीया अस्मिता बोगटी भएको खुलेको छ । तीजमा घर…

सल्यानमा सुरक्षित प्रसूति हुनेको संख्या बढ्दै

access_time ११ असोज २०७८, 3:26 am

सल्यान । सल्यानमा स्वास्थ्य संस्थामै गएर सुरक्षित सुत्केरी हुनेको संख्या बढेको छ। घरमै सुत्केरी हुँदा जोखिम हुने भन्दै स्वास्थ्य संस्थाबाट प्रसूति गराउने महिलाको संख्या बढेको हो। तीन आर्थिक वर्षको तथ्यांकमा स्वास्थ्य संस्था सुत्केरी हुनेको संख्या…