माडी खबर


IMG 4594 768x512 1 लुम्बिनी प्रदेश

उत्सर्ग संगित अवार्ड २०७८ कार्यक्रमका केही झलकहरु

access_time २२ मङ्सिर २०७८, 12:58 pm

दाङ । दाङको घोराहीमा भैरहेको उत्सर्ग संगित अवार्ड २०७८ मा कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र कार्यक्रम संयोजक केएल पिडितबाट नेपाली गित संगितका लागी बिभिन्न क्षेत्रबाट योगदान पुराएका विभिन्न व्यक्तिहरु सम्मानित हुदै…

maubadi lumbini pradesh sammelan 768x403 1 लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश सम्मेलनको तयारी तिब्र पार्दै माओवादी केन्द्र

access_time २२ मङ्सिर २०७८, 12:50 pm

दाङ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको लुम्बिनी प्रदेश स्तरीय प्रथम सम्मेलन दाङको भालुवाङमा हुने भएको छ । सम्मेलनको तयारी तिब्र पारिएको सम्मेलन प्रचार प्रसार समितिका संयोजक जीवन गौतमले जानकारी दिए । लुम्बिनी प्रदेशमा दुई…

lumbini madikhabar लुम्बिनी प्रदेश

लुम्बिनीमा ६ वटा क्षेत्रलाई सांस्कृतिक ग्राम बनाइँदै, ५ हजारले रोजगारी…

access_time २२ मङ्सिर २०७८, 9:18 am

दाङ । लुम्बिनी प्रदेशमा ६ वटा क्षेत्रलाई सांस्कृतिक ग्रामका रुपमा विकास गरिने भएको छ। जातजाति, सांस्कृतिक बाहुल्यता तथा पहिचानको आधारमा सांस्कृतिक ग्राम बनाइने लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालयले जनाएको छ। कहाँ र…

1607918455fire 251 लुम्बिनी प्रदेश

राेल्पामा एक घरमा आगलागी हुदा १५ लाख बराबरको क्षति

access_time २१ मङ्सिर २०७८, 10:29 am

रोल्पा । राेल्पामा एक घरमा आगलागी हुदा १५ लाख बराबरको क्षति भएको छ । सुनछहरी गाउँपालिका-६ थर्म बस्ने शान्त कुमार बुढामगरको घरमा आइतबार राति आगलागी हुँदा अन्नपात, भाँडावर्तन, २ तोला सुन, २० तोला चाँदी र…

1638788962 1 लुम्बिनी प्रदेश

ग्राहकको मन जितेको तुलसिपुरको ‘मट्का घर’

access_time २१ मङ्सिर २०७८, 2:08 am

दाङ । हातमा मट्का चिया हुन्छ । नजर नाचतिर त्यो पनि म्युजिकसहितको हुन्छ । मट्काको स्वाद र टिकटक बनाउनेको नाचले त्यसै पनि मनोरञ्ज थप्ने गरेको हुन्छ, मट्का चिया घरमा । ‘ओपन रेष्टुरेन्ट’ र ‘नेचुरल’ हावाको…

Pul 768x364 1 लुम्बिनी प्रदेश

यस वर्ष रोल्पाका १४ वटा खोलामा पक्की पुल निर्माण हुने

access_time २० मङ्सिर २०७८, 8:25 am

रोल्पा । रोल्पाका खोलामा पक्की पुल नहुँदा आवतजावतमा सास्ती भोग्दै आएका ग्रामीण क्षेत्रका जनताको यातायात सहजताका लागि एकै पटक ठूलो संख्यामा पक्की पुल निर्माण हुन थालेका छन् । खहरे खोलाको वाहुल्यता रहेको रोल्पाका भित्रि सडकमा…

thumb लुम्बिनी प्रदेश

वैदेशिक रोजगारको लागि कतार पुगेका रोल्पाका एक युवकको हत्या

access_time २० मङ्सिर २०७८, 2:08 am

रोल्पा । वैदेशिक रोजगारको लागि कतार पुगेका रोल्पाका एक युवकको हत्या भएको छ । रोल्पा लुंग्री गाउँपालिका–५ पुरोनोबोज्याङ बडाचौरका ओमबहादुर घर्तीमगरको गत कात्तिक २८ गते हत्या भएको परिवारले जनाएको छ । ओमबहादुरकी पत्नी नवीनाका अनुसार…

IMG 20211205 092115 लुम्बिनी प्रदेश

कांग्रेस लुम्बिनीमा मतगणना: अमरसिंह पुन समूहको सुरुवाती अग्रता

access_time १९ मङ्सिर २०७८, 3:37 am

बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणनामा सभापतिका उम्मेदवार अमरसिंह पुनको प्यानलका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्। संस्थापन इतर समूहबाट सभापतिमा उठेका पुनको प्यानलका उम्मेदवारले अग्रता लिएको निर्वाचन समितिले जनाएको छ। राति…

डाँगी dipak dangi 768x462 1 लुम्बिनी प्रदेश

युएई रोजगारमा रहेका रोल्पाका भूपू राष्ट्रिय खेलाडी डाँगीकाे मृत्यु

access_time १९ मङ्सिर २०७८, 3:15 am

युएई । बिगत ३ बर्ष देखि युएई रोजगारमा रहेका रोल्पाका दिपक डाँगीको मृत्यु भएको छ । डाँगीको डिसेम्बर ३, सुक्रबार राती आकस्मिक मृत्यु भएको जनाइएको छ। रोल्पा जंकोट वडा नम्बर ८ घर भएका मृतक दिपक…

f8b5f5154e6598e4cbe9939e0ee6f654.0 लुम्बिनी प्रदेश

‘मुलुक विकासका लागि प्राविधिक शिक्षा आवश्यक’

access_time १४ मङ्सिर २०७८, 12:07 pm

घोराही । नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जिएमले मुलुक विकासका लागि प्राविधिक शिक्षा आवश्यक भएको बताउनुभएको छ । लुम्बिनी प्रदेशकै नमुना शिक्षालय शहीद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराहीले नव आगन्तुक विद्यार्थीहरुका लागि आयोजना…