माडी खबर


1607918455fire 251 राेल्पा

राेल्पामा एक घरमा आगलागी हुदा १५ लाख बराबरको क्षति

access_time २१ मङ्सिर २०७८, 10:29 am

रोल्पा । राेल्पामा एक घरमा आगलागी हुदा १५ लाख बराबरको क्षति भएको छ । सुनछहरी गाउँपालिका-६ थर्म बस्ने शान्त कुमार बुढामगरको घरमा आइतबार राति आगलागी हुँदा अन्नपात, भाँडावर्तन, २ तोला सुन, २० तोला चाँदी र…

Pul 768x364 1 राेल्पा

यस वर्ष रोल्पाका १४ वटा खोलामा पक्की पुल निर्माण हुने

access_time २० मङ्सिर २०७८, 8:25 am

रोल्पा । रोल्पाका खोलामा पक्की पुल नहुँदा आवतजावतमा सास्ती भोग्दै आएका ग्रामीण क्षेत्रका जनताको यातायात सहजताका लागि एकै पटक ठूलो संख्यामा पक्की पुल निर्माण हुन थालेका छन् । खहरे खोलाको वाहुल्यता रहेको रोल्पाका भित्रि सडकमा…

thumb राेल्पा

वैदेशिक रोजगारको लागि कतार पुगेका रोल्पाका एक युवकको हत्या

access_time २० मङ्सिर २०७८, 2:08 am

रोल्पा । वैदेशिक रोजगारको लागि कतार पुगेका रोल्पाका एक युवकको हत्या भएको छ । रोल्पा लुंग्री गाउँपालिका–५ पुरोनोबोज्याङ बडाचौरका ओमबहादुर घर्तीमगरको गत कात्तिक २८ गते हत्या भएको परिवारले जनाएको छ । ओमबहादुरकी पत्नी नवीनाका अनुसार…

डाँगी dipak dangi 768x462 1 राेल्पा

युएई रोजगारमा रहेका रोल्पाका भूपू राष्ट्रिय खेलाडी डाँगीकाे मृत्यु

access_time १९ मङ्सिर २०७८, 3:15 am

युएई । बिगत ३ बर्ष देखि युएई रोजगारमा रहेका रोल्पाका दिपक डाँगीको मृत्यु भएको छ । डाँगीको डिसेम्बर ३, सुक्रबार राती आकस्मिक मृत्यु भएको जनाइएको छ। रोल्पा जंकोट वडा नम्बर ८ घर भएका मृतक दिपक…

FB IMG 1637065296161 राेल्पा

नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकाे प्रथम…

access_time ३० कार्तिक २०७८, 11:35 am

राेल्पा । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकाे प्रथम गंगादेव गाउँपालिका सम्मेलन सानडाडा रोल्पामा सम्पन्न भएको छ । जेष्ठ महिला सदस्य धनमाली खड्काको अध्यक्षता र माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य वीर…

Rolpa राेल्पा

नेकपाले गरेको बन्दको रोल्पामा पूर्ण प्रभाव

access_time ३० कार्तिक २०७८, 3:06 am

रोल्पा । विप्लव नेतृत्वको नेकपाले गरेको नेपाल बन्दको रोल्पामा पूर्ण प्रभाव परेको छ । बन्दका कारण विहानै देखी वजार,कलकारखाना र शिक्षण संस्था खुलेका छैनन् । बन्दका कारण जिल्लामा चल्ने लामो तथा छोटो दुरीका सवारी साधनसमेत…

Tribute meeting of the first injured Mankhana Banthamagar of the Peoples War concluded राेल्पा

जनयुद्धकी पहिलो घाइते मनखना बाँठामगरको श्रद्धाञ्जली सभा सम्पन्न

access_time २९ कार्तिक २०७८, 12:32 pm

रोल्पा । जनयुद्धकी पहिलो घाइते मनखना बाँठामगरको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् रोल्पा जिल्ला इन्चार्ज केश बहादुर बाँठामगर ‘सुवास’ की आमा समेत रहेकी बाँठा मगरको श्रद्धाञ्जली सभा…

Shiva Parvati Temple Rangsi Rolpa राेल्पा

मादल, दमाह र तबलाको जस्तै आवाज आउने ढुंगा !

access_time २९ कार्तिक २०७८, 3:04 am

रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिका वडा नं. २ रालावाङ (राङ्सी)मा दुरुस्तै मादल जस्तै बज्ने प्राकृतिक ढुंगा फेला परेको छ। विकट स्थानमा रहेको त्यो ठाउँसम्म पुग्न राङ्सीबाट झन्डै २ घन्टाजति पैदल हिँड्नु पर्छ। माडीचौरबट जंकोट हुँदै…

Rolpa Acdint राेल्पा

रोल्पामा जीप दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो

access_time २८ कार्तिक २०७८, 12:09 pm

रोल्पा । रोल्पामा आज विहिन भएको जीप दुर्घटना परेर मुत्यु हुनेको संख्या ४ जनाको पुगेको छ । उपचारका लागि रोल्पा अस्पताल रेउघा ल्याउँदै गर्दा १८ वर्षीय लीला पुनको बाटैमा मृत्यु भएपछि मृत्यु हुनेको संख्या ४…

IMG 20211114 122943 राेल्पा

राेल्पामा जीप दुर्घटना अपडेट : मृतक सबैकाे पहिचान खुल्याे, घाइतेकाे…

access_time २८ कार्तिक २०७८, 9:03 am

राेल्पा । जिल्लाको माडी गाउँपालिका वडा नम्बर ६ हान्निङबा घर्तीगाउँ आउँदै गरेको रा १ ज ३८३ नम्बरको जीप घर्तीगाउँ नजिकै आइतबार बिहान दुर्घटनामा परि चालकसहित ३ जनाको घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको…