माडी खबर

दाङको देउखुरीमा दुर्घटना हुँदा ९ घाइते

access_time ६ कार्तिक २०७८, 10:31 am

दाङ । लमहीमा आज गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । प्यूठानको बिजुवारबाट सतबरिया जाँदै गरेको रा१ज ७३७ नम्बरको टाटा सुमो पौने १ बजेको समयमा लमही नगरपालिका–७ स्थित सशस्त्र प्रहरीको ब्यारेक नजिकै दुर्घटना…

एमालेले आज राेल्पासहित मुलुकभर एकै साथ वडा नेतृत्व चुन्दै

access_time ६ कार्तिक २०७८, 8:09 am

राेल्पा । नेकपा (एमाले)को राेल्पासहित मुलुकभर एकै साथ शनिबार वडा अधिवेशन सुरु भएको छ । बाढी पहिरोबाट प्रभावित जिल्लामा भने केही सहजस्थित भएपछि वडा अधिबेशन गरिने भएको छ । चितवनमा आगामी मंसिर महाधिवेशन १० देखि…

तुलसीपुरमा खुल्यो १५ लाखको लागतमा ‘अर्गानिक रेष्टुरेन्ट एण्ड बेकरी क्याफे’

access_time ५ कार्तिक २०७८, 1:06 pm

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित आलु मण्डीमा १५ लाखको लागतमा अर्गानिक रेष्टुरेन्ट एण्ड बेकरी क्याफे सञ्चालनमा आएको छ । तुलसीपुर बसपार्कबाट २०० मिटर उत्तर तर्फ रहेको आलुमण्डी नजिकै अर्गानिक रेष्टुरेन्ट एण्ड…

दाङको शान्तिनगरमा भाइको भाला प्रहारबाट दाजु गम्भीर घाइते

access_time ४ कार्तिक २०७८, 11:57 am

दाङ । पश्चिम दाङमा भाइले सहोदर दाजुमाथि भाला प्रहार गरि गम्भीर घाइते तुल्याएका छन् । जिल्लाको शान्तिनगर गाउँपालिका वडा नं. १ ज्यामेरेमा ३० बर्षीय लिलाराम वलीले दाजु ३५ बर्षीय देबबहादुर वलीमाथि छातिको दाहिने तर्फ भाला…

दाङमा जवरजस्ती करणी मुद्दामा फरार एक जना १८ वर्षपछि पक्राउ

access_time ४ कार्तिक २०७८, 11:42 am

दाङ । दाङमा जवरजस्ती करणी मुद्दामा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा न. १० नारायणपुर बस्ने ३४ बर्षीय धनबहादुर वली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द…

दाङमा लेनदेन मुद्धामा फरार एक महिला पक्राउ

access_time ४ कार्तिक २०७८, 7:37 am

दाङ । दाङमा लेनदेन मुद्धामा फरार एक महिला ५ बर्ष पछि पक्राउ परेकी छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १४ की ३७ बर्षिया मेनुका कार्की रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एबम डिएसपी मुकुन्दप्रसाद रिजालले…

दाङमा खोलाले जीप बगायाे

access_time ३ कार्तिक २०७८, 4:29 am

दाङ । अविरल वर्षासँगै आएको बाढीले दाङमा यात्रुुबाहक जीप बगाएको छ । जीपमा सवार ५ जना यात्रुले हामफालेर ज्यान जोगाएका छन् । मंगलवार राति ५ जना यात्रु सवार जीप गढवा गाउँपालिका–२ महदेवास्थित खौरा खोलाले बगाएको…

गाई मारेको आरोपमा राेल्पामा १३ जना पक्राउ

access_time ३ कार्तिक २०७८, 1:36 am

राेल्पा । गाई मारेको आरोपमा इलाका प्रहरी कार्यालय हाेलेरीले १३ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हाेलेरीबाट खटिएको टाेलीले रुनटीगढी गाउँपालिका वडा नं. १ काे लापालमा मंगलवार बेलुकी ५ बजे गाईकाे हत्या गरी…

राेल्पामा कार्तिक ३ र ४ गते काेराेना खोपकाे दोस्रो मात्रा…

access_time २ कार्तिक २०७८, 4:26 pm

राेल्पा । काेराेना भाइरस बिरुद्धको भेराेसिल दोस्रो मात्रा खोप रोल्पाका सवै स्थानियतहहरुमा लगाइने भएको छ । असोज ९ र १० गते भेरोसिल खोपको पहिलो मात्रा लगाइका र दोस्रो खोपको प्रतिक्षामा रहेका नागरिकहरुले यहि कार्तिक ३…

नेकपा एमाले रोल्पाको चौथो सचिवालय बैठक सम्पन्न

access_time २ कार्तिक २०७८, 2:54 pm

रोल्पा । नेकपा एमाले रोल्पाको चौथो सचिवालय बैठक रोल्पा लिवाङमा सम्पन्न भएको छ । बैठकमा रोल्पा जिल्ला अन्तर्गत १० वटा पालिका तथा ७२ वटा वडाहरुमा अधिवेशनको लागी बृहत छलफल भएको जानकारी प्राप्त भएको छ ।…