माडी खबर

सुनसरीमा एमाले फुट्यो, भण्डारी र बस्नेत दुवै अध्यक्ष !

access_time ६ कार्तिक २०७८, 7:47 am

सुनसरी । नेकपा एमालेको सुनसरी जिल्ला कमिटी विभाजित बनेको छ । १० बुँदे सहमति कार्यान्वयन गर्न केपी ओली पक्षले अस्वीकार गरेसँगै दुईवटा समानान्तर कमिटीहरू एकले अर्काको अस्तित्व स्वीकार नगर्ने अवस्था आएको हो । ओली समूह…

धरानमा पहिरोले घर पुरिँदा दुई बालबालिकाको मृत्यु

access_time २ कार्तिक २०७८, 11:47 am

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा पहिरोले घर पुरिँदा दुई बालबालिकाको मृत्यु भएको छ । मङ्गलबार परेको अविरल वर्षाको कारण घर पुरिँदा धरान–१३ नागेश्वर मार्ग बस्ने निशान राईकी छोरी आठ वर्षीया निशु राई र छोरा चार…

लोप हुँदै रोटे पिङ, संरक्षणमा छैन पछिल्लो पुस्ताको चासो

access_time २४ असोज २०७८, 12:23 pm

तेह्रथुम । तेह्रथुम हमरजुङका ७० वर्षीय लिलामायासँग सानो छँदा काठले बनाएको रोटे पिङ खेल्न नजिकको पिपलडाँडाका ठाउँठाउँमा पुगेको अनुभव छ । उनी साथीभाइसँगै रोटे पिङका लागि लाइन लागेर खेल्थे । तर पछिल्लो समय भने त्यस्तो…

३३ किलो सुन प्रकरण : गोरेसहित ८ जना दोषी ठहर

access_time १९ असोज २०७८, 9:55 am

काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरण र सुन भरिया मोरङका सनम शाक्य हत्या प्रकरणमा ८ जना दोषी ठहर भएका छन्। जिल्ला अदालत मोरङले सुन तस्करी तथा सनम हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने…

इभिनिङ वाकमा निस्केकी ३० वर्षकी महिलालाई १८ वर्ष पनि नपुगेका…

access_time १८ असोज २०७८, 9:13 am

इटहरी । हाम्रै समाजमा विश्वास नै नलाग्ने घटना सार्वजनिक हुन थालेका छन् । सानै उमेरमा किशोरहरुमा गलत सोच आउने र त्यस तर्फ अग्रसर भएका घटना सार्वजनिक भएका छन् । इटहरी उपमहानगरपालिकामा एक ३० वर्ष उमेर…

संखुवासभा हत्याकाण्ड : पक्राउ परेका थप चारजना सार्वजनिक

access_time ४ असोज २०७८, 7:47 am

संखुवासभा । मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप चारजना पक्राउ परेका छन्। प्रहरीले घटनास्थल उम्लिङ खोला गाउँबाट हत्या काण्डका मुख्य योजनाकार ४६ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर…

संखुवासभा सामूहिक हत्याकाण्डमा थप चार जनाको संलग्नता देखियो : प्रहरी

access_time ४ असोज २०७८, 5:24 am

संखुवासभा । संखुवासभा सामूहिक हत्याकाण्डमा थप चार जना व्यक्तिहरुको संलग्नता देखिएको र उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले हत्याका मुख्य आरोपी लोकबहादुर कार्कीका भाइसहित अन्य तीन जना छिमेकीलाई पनि पक्राउ गरेको हो ।…

सङ्खुवासभा हत्याकाण्डका आरोपी पक्राउ, हत्या आफन्तबाटै

access_time २६ भाद्र २०७८, 5:37 am

सङ्खुवासभा । सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डको आरोपीले आफ्नो अपराध स्वीकार गरेका छन् । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा लाेकबहादुर कार्की रहेका छन् । उनी हत्या गरिएका कार्की परिवारका आफन्त हुन् । गत सोमबार बिहानै सङ्खुवासभाको…