माडी खबर

सिके राउतका कार्यकर्ताले गरे खानेपानीका हाकिमलाई अर्धनग्न बनाएर बजार परिक्रमा

access_time ४ कार्तिक २०७८, 9:49 am

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले भ्रष्टाचार गरेको भन्दै खानेपानी तथा ढल निकास कार्यालय पर्साका प्रमुख राजेश्वर कुशवाहामाथि दुर्व्यवहार गरेका छन्। ढल निर्माण योजनामा भ्रष्टाचार गरेको भन्दै कुशवाहालाई अर्धनग्न बनाएर हिलो दलेर बजार…

आफ्नै कार्यकर्ताले जलाए जसपाका अध्यक्ष यादवको पुतला

access_time २३ असोज २०७८, 1:23 am

पर्सा । जनता समाजवादी पार्टी (जसपा)का कार्यकर्ताहरूले अध्यक्ष उपेन्द्र यादवको पुतला दहन गरेका छन्। मन्त्रपरिषद्‍ विस्तारका क्रममा पर्सालाई विभेद गरेको भन्दै उनीहरुले शुक्रबार साँझ यादवको पुतला दहन गरेका हुन्। प्रदर्शनकारीले अध्यक्ष यादव मुर्दावाद जस्ता चर्को…