माडी खबर

सेती नदीको टापुमा फसेका ६० जनाले गरे छिटोभन्दा छिटो उद्धार…

access_time २ कार्तिक २०७८, 1:29 pm

धनगढी । सेती नदीको टापुमा फसेका ६० जनाले छिटोभन्दा छिटो उद्धार गरिदिन सरकारसँग आग्रह गरेका छन् । उद्दारको पर्खाइमा रहेका उनीहरुले यथाशीघ्र उद्दार गरि आफूहरुको व्यवस्थापन गरिदिन आग्रह गरेका हुन्। सेती नदीले धार परिवर्तन गरेपछि…

बझाङमा पहिराेले ७ घर पुरिए, २३ जना बेपत्ता

access_time २ कार्तिक २०७८, 12:31 pm

बझाङ । बझाङकाे थलारा गाँउपालिका ४ डिख्लामा हिजाे साेमवार राति पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् । गाउँभन्दा माथिको ढोगदिना भन्ने ठाउँबाट पहिरो खस्दा दुई गाउँका स्थानीयवासी विस्थापित भएका छन् भने भने सात घर…

डडेल्धुरामा बस दुर्घटना‚ चारजना घाइते

access_time २६ असोज २०७८, 3:54 am

डडेल्धुरा । डडेल्धुरामा बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । मंगलबार बिहान सवा ७ बजे धनगढीबाट बाजुरा जाँदै गरेको बस अमरगढी नगरपालिका–११ स्थित राइमा ना ७ ख १७४ नम्बरको बस ब्रेकफेल भएर दुर्घटना…

अछाममा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु

access_time २५ असोज २०७८, 1:56 am

धनगढी । अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–१ मा आइतबार राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा…

कांग्रेसका २८ वर्षीय नगर सभापति भन्छन्- काम गरेर देखाउने हो

access_time १२ असोज २०७८, 5:38 am

धनगढी । २८ वर्षीय भरत बडायर जोशी डडल्धुराको परशुराम नगरपालिकामा नेपाली कांग्रेसको नगर सभापति बनेका छन्। वायुमण्डलीय भौतिक शास्त्रमा मास्टर्स गरेका जोशीले यसअघि वडा अध्यक्ष, नेपाली कांग्रेस गाविस सभापति र जिल्ला उपसभापति समेत भइसकेका धर्मानन्द…

सौतेनी बहिनी बलात्कार गर्ने बझाङका युवकलाई भारतमा फाँसीको सजाय

access_time १० असोज २०७८, 3:41 am

काठमाडौं । आफ्नो सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृत्युदण्ड)को सजाय दिइएको छ । भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको जाजरदेवलमा आफ्नी चार वर्षीया सौतेनी बहिनीलाई बलात्कार गरेको आरोपमा ती युवकलाई भारतको…

वडा अध्यक्षको कुर्सीमा बसेर मस्तले चुरोट तान्‍नेलाई होला त कारबाही?

access_time ७ असोज २०७८, 9:33 am

बझाङ । बझाङको छविसपाथिभेरा गाउँपालिका– ७ का वडाअध्यक्ष पदम मण्डेलको कुर्सी दुरुपयोग भएको पाइएको छ। मण्डेलको वडा कार्यालयमा राखेको पदम मण्डेल वडाअध्यक्ष लेखेको नेमप्लेट अगाडि राखेर वडा अध्यक्षको कुर्सीमा बसेर चुरोट तानेको फोटो सार्वजनिक भएको…

दसैं आयो, चामल आएन

access_time ६ असोज २०७८, 3:57 am

बाजुरा । जुनकला बुढा चामल किन्न तीन दिन लगाएर कवाडी डिपोमा पुगिन्। तर, चामल नपाएपछि आँसु झार्दै उनी घर फर्किइन्। बाजुराको हिमाली गाउँपालिका–२ बिच्छयाँकी जुनकलाको ५ जनाको परिवार छ। ‘घरमा बुवा बिरामी हुनुहुन्छ, आमा अशक्त।…

अस्मिता मृत्यु प्रकरण : साढे दुई महिनासम्म प्रहरीले क्लू फेला…

access_time १९ भाद्र २०७८, 10:19 am

डडेलधुरा । डडेलधुराको परशुराम नगरपालिका–८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीको शव फेला परेको साढे दुई महिना भइसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन। प्रहरीले जिल्ला र प्रदेशको टोली खटाएर सूक्ष्म अनुसन्धान…