माडी खबर

शुक्रबार गर्नुहोस् यी काम, कहिलै हुँदैन् धनको अभाव

access_time ५ कार्तिक २०७८, 6:01 am

– लक्ष्मी माता र गणेशको फोटो, मुर्ति वा सिक्का बिशेष गरि शुक्रबारको दिन किनेर घरमा ल्याउनु होस्। यसो गर्दा घरमा पैसाको कमि कहिले हुदैन। यस्तै स्टिल, पित्तल र सिलाबरका भाडाकुडाहरु शुक्रबारको दिन किन्नुहोस यसो गर्नाले…

को हो उपाध्याय, कसरी भए जैसी ? यस्तो छ –…

access_time ४ कार्तिक २०७८, 1:04 pm

काठमाडौं । नयाँ पुस्ताका लेखकका लागि पुरातत्वविद् जनकलाल शर्मा त्यति परिचित नहुन सक्छन् तर, नेपाली समाजको पिँधसम्म पुगेर, त्यसको जरा खोतलेर आलोचनात्मक चेतसहित लेख्न चाहने लेखक अनि पाठकले पढ्नैपर्ने एउटा किताब हो शर्माको ‘हाम्रो समाज…

कार्तिक स्नान, आकाशदीप दान, तुलसीको विशेष पूजा

access_time ३ कार्तिक २०७८, 1:02 am

काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि शुरु गरिँदैछ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीपदान…

सुत्ने बेलामा नागमणि देवताको दर्शन गरी ॐ लेखेर शेयर गर्नुहोस्…

access_time १ कार्तिक २०७८, 3:20 pm

काठमाडौं । सात टाउके नाग काँचुली फेला परेको छ । सात टाउके नाग काँचुलीलाई हेर्नका लागि आसपासका गाउँका मानिसहरु ताँती लागेको खबर छ । मानिसहरुले अहिलेसम्म सात शिर(७ फन) वाला नाग नदेखेको बताएका छन् ।…

आज एकादशी‚ मान्यजनबाट टीका र जमरा ग्रहण गरिँदै

access_time ३० असोज २०७८, 2:38 am

काठमाडौं । आज एकादशी । दशमीको दिन टीका थाप्न नभ्याएकाहरूले आज पनि टीका लगाउँदै छन्। कोजाग्रत पूर्णिमासम्म टीका लगाउने चलन छ। आज पनि टीका थाप्न जानेहरुको चहलपहल रहन्छ। देशका कतिपय स्थानमा भने विजया दशमीको दिन…

आज महानवमी, सिद्धिदात्रीको विशेष पूजा गरिँदै

access_time २८ असोज २०७८, 12:40 am

काठमाडौं । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ ।…

विजया दशमीमा टीकाको साइत १० बजेर दुई मिनेटमा

access_time २७ असोज २०७८, 12:19 pm

काठमाडौं । नेपाल पञ्चांग निर्णायक समितिले विजया दशमी टीकाको साइत २९ असोज बिहान १० बजेर २ मिनटमा उत्तम ठहर गरेको छ । शुक्रबारको उक्त समयदेखि कोजाग्रत पूर्णिमासम्म टीका, जमरा लगाउन सकिने समितिले जनाएको छ ।…

आज महाअष्टमीः महागौरीको पूजा आराधना गरिँदै

access_time २७ असोज २०७८, 12:30 am

काठमाडौं । हिन्दु धर्मावलम्बी नेपालीहरुको महान चाड बडा दसैं अन्तर्गत आज नवरात्रको आठौं दिन । आज नवदुर्गामध्येकी आठौं रुप महागौरीको पूजा आराधना गरिन्छ । महादेवको प्रिय रहेकी महागौरीको स्वरुप अनुपम रहेको छ । महागौरी स्वरुप…

यी चीजलाई मानिन्छ भाग्यवर्धक, कुनै एक घरमा राख्दा चम्किन्छ तपाईको…

access_time २६ असोज २०७८, 1:23 am

काठमाडौं । धर्ममा आस्था राख्नेका लागि ईश्वर सर्वशक्तिमान हुन्। ग्रह–नक्षत्र तथा देवी–देवता सबै ईश्वरको अधिनमा हुन्छन्। ईश्वर पछि प्रकृति महत्वपूर्ण हुन्छ। जसप्रकार प्रकृतिले रोग, शोक या अन्य घटना, दुर्घटना सिर्जना गरेको हुन्छ, त्यस्तै प्रकारले त्यस्ता…

बडादशैंको रौनक शुरू, आज घरघरमा फूलपाती भित्र्याइँदै

access_time २६ असोज २०७८, 1:14 am

काठमाडौं । बडादशैं अन्तर्गत सप्तमी तिथि । घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैँघरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर…