माडी खबर

नेपाली युवा टोलीले इन्डोनेसियाविरुद्ध आज मैत्रीपूर्ण खेल खेल्ने

access_time ५ कार्तिक २०७८, 1:50 am

काठमाडौं । एएफसी यु–२३ एसियन कप छनोट प्रतियोगिताको तयारीका लागि नेपाली युवा टोलीले आज इन्डोनेसियाविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । कमजोर तयारीका साथ कठिन प्रतिद्वन्द्वीको सामना गर्न लागेको नेपालले आज ताजकिस्तानको गासर सेन्ट्रल रंगलशालामा इन्डोनेसिया यु–२३…

साफ च्याम्पियनसिप : भारतसँग हारेपछि नेपाल उपविजेता

access_time ३० असोज २०७८, 5:17 pm

काठमाडौं । माल्दिभ्समा शनिबार सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल उपविजेता बनेको छ । साफको इतिहासमा पहिलो पटक उपाधि नजिक पुगेको नेपाल फाइनलमा भारतसँग पराजित भएपछि उपविजेतामा सिमित भएको हो । माल्दिभ्सको राजधानी मालेमा भएको…

साफ च्याम्पियनसिप : भारतद्वारा लगातार दुई गोल, नेपाल पछाडि

access_time ३० असोज २०७८, 4:15 pm

काठमाडौं । साफ च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपाल र भारतबीच खेल भइरहेको छ । माल्दिभ्सको राजधानी मालेमा जारी खेलको पहिलो हाफ गोलरहित बराबरी भएको छ । दोस्रो हाफ केही समयमा भारतले दुई गोल गरेको छ ।…

साफ च्याम्पियनसिप : भारतका खेलाडीले पाए पहेँलो कार्ड

access_time ३० असोज २०७८, 3:56 pm

काठमाडौं । साफ च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपाल र भारतबीच खेल भइरहेको छ । माल्दिभ्सको राजधानी मालेमा खेल केही समय पहिला सुरु भएको छ । खेलको सुरुदेखि नै भारतले आक्रामक खेल खेलेको छ। नेपालको पोस्टमा भारतले…

साफ फुटबल : उपाधिका लागि नेपाल र भारत खेल्दै

access_time ३० असोज २०७८, 2:26 am

काठमाडौं । साफ फुटबलको उपाधि भिडन्त आज हुँदैछ । उपाधिका लागि नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग आज राति ८:४५ बजे मालेको माल्दिभ्स फुटबल स्टेडियममा खेल्दैछ । १३औँ संस्करणको खेल चलिरहँदा पहिलो पटक उपाधि नजिक पुगेको नेपाललाई…

इतिहास रच्दै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

access_time २७ असोज २०७८, 1:24 pm

काठमाडौं । नेपाल पहिलो पटक साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्समा बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेलेपछि नेपालले इतिहास रचेको हो । सन् १९९३ मा सुरू…

साफ च्याम्पियनसिप : नेपालविरुद्ध बंगलादेशलाई अग्रता

access_time २७ असोज २०७८, 11:51 am

काठमाडौं । साफ च्याम्पियनसिपमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ । माल्दिभ्समा जारी समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले सुरुवाती नवौं मिनेटमा नै गोल खाएको हो । फाइनल प्रवेशका लागि नेपाललाई कम्तिमा बराबरी चाहिन्छ । [...]Read…

साफ च्याम्पियनसिप फुटबलः नेपाल आज बंगलादेशसँग खेल्दै

access_time २७ असोज २०७८, 1:06 am

काठमाडौं । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज बंगलादेशसंग प्रतिस्पर्धा गर्दैछ । मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल आज दिउँसो ४ः४५ बजे…

सन्दीप लामिछाने बने ‘आईसीसी प्लेयर अफ द मन्थ’

access_time २५ असोज २०७८, 9:57 am

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने आईसीसीको प्लेयर अफ द मन्थ अवार्ड जितेका छन् । सन्दीपले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् । आईसीसीले गएको बुधवार सार्वजनिक…

भारतसँग हारे पनि फाइनल पुग्ने नेपालको सम्भावना कायमै

access_time २५ असोज २०७८, 3:51 am

काठमाडाैं । साफ च्याम्पियनसिप फुटबलमा गएरातिको खेलमा नेपाल पराजित भए पनि फाइनलमा पुग्ने सम्भावना भने कायमै छ । अब बङ्गलादेशसँग हुने खेलमा नेपालले एक अङ्क बटुल्न सके पनि त्यो फाइनल पुग्नका लागि पर्याप्त हुनेछ ।…