माडी नगरपालिका-७ स्थित परूइ खाेला किनारमा बसाेबास गर्ने चेपाङ परिवारले ‘मद्दत नेपाल’ संस्थाले दाल, चामल, नुन, तेल लगायतका खाद्यान्न सामाग्रि सहयाेग गरेकाे छ ।
Advertisement
परूइ खाेलाका आर्थिक रूपले विपन्न चेपाङ परिवारलाई खाद्यसामग्री वितरण गरेकाे चेपाङ अगुवा छवि चेपाङले बताउनुभयाे ।
आर्थिक रूपले विपन्न माडी-७ परूइ खाेला किनारमा बस्दै आएका चेपाङ समुदायका परिवारलाई राहत स्वरूप साे सामाग्रिहरू वितरण गरिएकाे जनाइएकाे छ ।